Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

बुटवलमा पिकनिक को रमजम मा विवाद भए पछि घमासा ग्यांग फाईट (भिडियो )

Published on: Tuesday, August 13, 2013 //
बुटवलमा पिकनिक को रमजम मा विवाद भए पछि घमासा ग्यांग फाईट (भिडियो )

नायक शाहरूख खान लुटिए

Published on: //
''बलिउडका सुपरस्टार शाहरुख खान लुटिएका छन् । चलचित्र 'चेन्नइ एक्स्प्रेस'को प्रचारको क्रममा भीडभाड हुँदा उनले लगाएको गलबन्दी लुटिएको हो ।''

फिल्म प्रचारका क्रममा उनकै प्रशंसकबाट शाहरुख लुटिएका हन् । गलबन्दी हराएपछि शाहरुख निकै दुःखित भएका छन् । उनलाई यो गलबन्दी 'चेन्नइ एक्स्प्रेस'का निर्देशक रोहित शेट्टीले उपहार दिएका थिए । हाल उनको चलचित्र चेन्नइ एक्सप्रेसले बक्सअफिसमा तहल्का मच्चाइरहेको छ ।''

पारसले छोराछोरी बोलाए, हिमानीलाई वास्ता गरेनन्

Published on: //

काठमाडौ - थाइल्याण्डको सुधार गृहमा दिन बिताइरहेका पूर्व युवराज पारस शाह तत्काल नेपाल''
नफर्किने भएपछी छोराछोरीको न्यास्रो मेट्न छोराछोरीलाई उतै बोलाएका छन् । छोरीहरू कृतिका र पूर्णीका तथा छोरा हृदयेन्द्रलाई लिएर धिरेन्द्रकी छोरी सिताष्मा थाइल्यान्ड पुगेकी छिन् ।

रात्री ठमेलको वास्तविकता, कसरी चल्दैछ अबैध यौन धन्दा

Published on: //
''काठमाडौंको ठमेलमा विदेशी पयर्टक मात्र होइन, विदेशी यौनकर्मी पनि सक्रिय छन् र फाट्टफुट्ट होइन, बकाइदा कोठी खोलेरै यौन व्यवसायमा संलग्न चाइनिज युवती र तिनका नेपाली ग्राहकलाई प्रहरीले बेला बेलामा पक्राउ गरेको समाचारमा आईरहन्थीयो तर आजकल करोडौँ मूल्यको घरभित्र पारिवारिक बेश्यालय र यौन धन्दाको अखडा भेटीन थालेका छन् । रात्री ठमेलमा भएको चर्तिकलाको र रात्री ठमेलको वास्तविकता अनि कसरी चल्दैछ अबैध यौन धन्दा?''

''दिल्लीमा नेपाली चेलीको सामुहिक बलात्कार अर्धनग्न अवस्थामा भेटियो - भिडियो''

Published on: // ,
''दिल्लीमा नेपाली चेलीको सामुहिक बलात्कार अर्धनग्न अवस्थामा भेटियो - भिडियो''

'ब्रुनाईमा इन्दिराको यस्तो धमाका हेरौ भिडियोमा''

Published on: Tuesday, May 28, 2013 // ,

कथाले माग्यो भन्दैमा यसरी अश्लिल दृश्य दिने नायक नायिकाको नाङ्गो रुप र चर्तिकला

Published on: // ,

सगरमाथाबाट ओर्लिन झन् गाह्रो : निशा अधिकारी

Published on: Friday, May 24, 2013 //

सगरमाथाबाट ओर्लिन झन् गाह्रो : निशा अधिकारी
सोलुखुम्बु- काठमाडौंबाट हिँडेको डेढ महिनापछि अभिनेत्री निशा अधिकारीले मंगलबार सगरमाथा आरोहण गरेकी छन्। सगरमाथाबाट फर्केर लुक्का आइपुगेपछि नागरिकसँग उनले गरेको कुराकानीः
सगरमाथाको यात्रा कस्तो लाग्यो?

हिमाल भनेको सानोतिनो कुरा होइन। सोचेभन्दा रोमाञ्चक रह्यो। प्रविधि, स्वास्थ्य र शारीरिक रुपले अनुकूल हुनुपर्यो। मौसम पनि उपयुक्त हुनुपर्यो ।

शिखरमा पुगेपछि तपाईंले सबभन्दा पहिले कसलाई सम्झनुभयो?

सगरमाथा चढ्न चारवटा क्याम्प पार गर्नुपर्छ, हरेक क्याम्प पार गर्दा भगवानलाई सम्झन्थेँ। चुचुरोमा पुगेपछि मैले मम्मी ड्याडीलाई सम्झेँ। मेरो १६ वर्षदेखिको सपना पूरा भएको छ।

चुचुरोमा कति समय रहनुभयो?

करिब २० मिनेट सम्म।

चुचुरोमा पुग्दा के महसुस भयो?

क्याम्प चारबाट हामी राति चुचुरोतर्फ लाग्यौँ। बिहान सवा ७ बजे म चुचुरोमा पुगेँ। बाटोमा बिस्तारै सूर्योदय हुँदै जाँदाको दृश्य आफ्नैजस्तो लाग्ने। स्वर्ग छ या छैन थाहा छैन, तर म चाहिँ स्वर्गै पुगेर फर्केको महसुस गर्दैछु।

स्वास्थ्यमा खराबी आएन?

जति माथि गयो, त्यति लेक लाग्ने भएकोले एकदमै ख्याल गर्नुपर्थ्यो। हिप र हिप भन्ने दुइटा रोग हुँदोरहेछ। हिप लाग्यो भने मान्छे आधी घन्टामै जान्छ। त्यो कहिले लाग्छ के हुन्छ थाहा पनि हुँदैन। सँगै खाको र सँगै उठेको साथीहरुको मृत्यु हुँदा निकै दुःख लाग्यो। सगरमाथा चढ्न गाह्रो, चुचुरोमा बस्न झन् गाह्रो, फेदसम्म ओर्लन झनै गाह्रो भयो।

तपाईको यात्रा अलिकति विवादित बन्यो नि?

विवाद भनेको दुई पक्षमा हुनुपर्छ। म आधार शिविरमा पुग्दा यो विषयमा कसैले प्रश्न गरेनन्। मलाई सगरमाथा चढाउन सहयोग गर्ने व्यक्तिहरुलाई पनि सोधेको भए हुन्थ्यो। मसँग वैधानिक कागजपत्रहरु छन्। मैले सबै कागजपत्र काठमाडौँबाट तयार गरेर आएकी थिएँ। यदि अवैधानिक थियो भने, म रोक्किनुपर्थ्यो। त्यसकारण यो हल्लाको पछाडि नलाग्न मेरो आग्रह छ।

समाचार तपाईहरुलाई नसोधी एकतर्फी आयो हो?

हामी हाम्रो ज्यान नै दाउमा राखेर गएका थियौँ। अझ सगरमाथाको ८ हजारभन्दा माथिको क्षेत्र त डेथ जोन नै हो। त्यस्तो कष्टकर अवस्थामा गलत समाचार आउँदा हामीलाई एकदम दुःख लाग्यो। म काठमाडौं पुगेर सबै पत्रकारसँग राम्ररी कुरा गर्छु।

तपाई त आरोहीका रुपमा नभई आरोहण सहयोगीका रुपमा हिमाल चढेर आउनु भएको होइन र?

दुवै तरिकाले चढ्न सकिन्थ्यो तर मैले आरोहीको अनुमति लिन खोज्दा भर्खरै मन्त्रिमण्डल गठन हुँदै थियो र मैले प्रक्रिया चाँडो नसक्ने बुझेर सपोर्टरको रुपमा गएकी हुँ। म कसरी कुन रुपमा चढौँ त्यो त मेरो व्यक्तिगत विषय हो नि। अरुलाई आपत्ति नहुनु पर्ने हो नि।

आरोहीमा जानु र आरोहण सहयोगीको रुपमा चढ्नु त आकाश–पातालको फरक हो नि, होइन र?

किन र? आरोही र आरोहण सहयोगीको रुपमा सगरमाथा चढ्दा सगरमाथाको हाइट घट्छ र? मलाई जुन रुपमा गए पनि म आफू सन्तुष्ट छु।

तपाईं पैसाको लोभले सहयोगीको रुपमा जाँदा इज्जत र अवसर दुइटै गुम्यो भन्छन् सबैले?

रोयल्टीको कुरा गर्नु भएको होला। नेपाली कसैले पनि रोयल्टी तिर्नु पर्दैन र सबैको मिनाहा हुँदै आएको छ। जनतामाझ हामीलाई झुटो साबित गराउने प्रयास भएको हो।

चुचुरोमा फेरिफेरि आउँ जस्तो लाग्यो कि लागेन? फेरि सगरमाथा चढ्नुहुन्छ?

त्यस्तो कुनै सोच बनाएकी छैन। अब पहिलोपटक सफलता हात लिएकी छु। भविष्यमा के हुन्छ। त्यो भोलिका दिनले नै बताउँछ

मुन्नाभाइ कैदी नम्बर १६६५६

Published on: //

4

मुन्नाभाइ कैदी नम्बर १६६५६
मुम्बई- आउँदो ४२ महिनासम्म बलिउड हिरो सञ्जय दत्तलाई कैदी नम्बर १६६५६ का रुपमा चिनिनेछ। पुनेको यारवादा जेलमा उनलाई दिइएको कैदी नम्बर यही हो।
५३ वर्षका हिरोलाई मुम्बईबाट पुनेको जेल लगिएको हो। उनलाई जेलमा वेग्लै कोठामा राखिएको छ। उनलाई अण्डा सेलमा राख्नेल हल्ला भएपनि राखिएको छैन। अण्डा आकारको कैदी राख्ने  घरलाई अण्डा सेल भनिएको हो।

सलमानकी नयाँ प्रेमिका लुलिया

Published on: //
म्बई– भारतीय सञ्चारमाध्यमहरुमा अचानक सलमान खानले बिहे गर्न लागेको समाचार फैलिएको छ। समाचार अनुसार अहिले आफ्नो होम प्रोडक्सनको फिल्म सुटिङका लागि गोवामा रहेका सलमान धेरैजसो समय प्रेमिका लुलिया भेन्टुरसँगै देखिने गर्छन्। लुलिया रोमानियाकी टिभी एंकर हुन्।
सलमानकी नयाँ प्रेमिका लुलिया! (तस्बिरहरुसहित)गोवामा सलमान र लुलिया सँगै छन् र दुवै आफ्ना सम्बन्धबारे गम्भीर भएको स्रोतले दाबी गरेको छ। 'सलमान आफ्नो नयाँ प्रेमिकाबारे निकै सिरियस छन् र लुलिया सलमानको जीवनमा दुई वर्षदेखि निरन्तर छिन्, तर यो कुराको सुइँको कसैलाई पनि थिएन,' एक स्रोतले भने, 'हिजोआज भने आफ्नो नयाँ सम्बन्धका बारेमा सलमान अलि खुल्न थालेका छन् र उनी मौन रहे पनि लुलियासँगै उनको बिहे हुने सम्भावना बढेको छ।' एक विदेश भ्रमणमा जाँदा सलमान र लुलियाको चिनाजान भएको थियो।

मिडियामा छाएको यो समाचारलाई सलमानका बुबा सलिमले भने अस्वीकार गरेका छन्। सलमान अहिले नै बिहे गर्ने पक्षमा नरहेको सलिम प्रष्ट पार्छन्, 'खास केही होइन, त्यस्तो तयारी केही छैन, हल्लामात्रै हो।'

ट्राफिक प्रहरीले सडकमै देखाए ‘गङनम स्टायल’ (भिडियोसहित)

Published on: //

सधैं हात हल्लाउँथ्यौं, थोरै जिउ मर्काएको हो : हाछेथु


१० जेठ, काठमाडौं । घामपानी, धुलो, हावाहुरी केही नभनी सडकमा दिनरात खटिने ट्राफिक प्रहरीलाई सितिमिती फुर्सदिलो देख्न मुश्किल पर्छ । जथाभावी गाडी चलाउने चालकलाई नियम सिकाउँदा सिकाउँदै उनीहरु हैरान हुन्छन् । हरबखत सवारीसाधनको गोठालो हुनुपर्ने ट्राफिक प्रहरीलाई रमाइलो गर्ने फुर्सद मिलाउन पनि गाह्रो हुन्छ ।
तर ‘सर्भिस विथ स्माइल’ भनेजस्तै ट्राफिक प्रहरीले ‘सर्भिस विथ डान्स’ को नयाँ प्रयोग शुरु गरेको छ । केही दिनअघि राजधानीको दरबारमार्गमा ट्राफिक प्रहरी नाच्दै सवारी साधनको व्यवस्थापनमा व्यस्त भएको दृश्य देखियो ।2महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गका प्रहरी निरीक्षक सिताराम हाछेथु तथा जवानहरु खेम बस्नेत र जनक चन्दले नाच्दै सवारी साधन व्यवस्थापन गरिरहेको दृश्य अहिले ‘यू-ट्युव’ समेत राखिएको छ । ‘यू-ट्युव’ मा ट्राफिक प्रहरी नाचेको देखेर सबै चकित परेका छन् ।
‘यसमा आश्चर्य मान्नुपर्ने कुरै छैन’ हाछेथुले अनलाइनखबरसित भन्नुभयो-’सडक प्रयोगकर्ता र ट्राफिक प्रहरी दुवैलाई मनोरञ्जन दिन तथा ट्राफिक जनचेतनाको लागि यसो गरिएको हो ।’ बाहिरी देशहरुमा समेत ट्राफिक प्रहरीले बेलाबेला सडकमा मनोरञ्जनात्मक कार्यक्रम गर्ने र यसले आपसी सम्बन्ध बढाउन सहयोग पुग्ने गरेको उहाँले बताउनुभयो । ’ट्राफिक प्रहरीलाई सधैं तनावमा हुन्छन्, सधैं रिसाइरहन्छन् भन्ने कतिलाई लाग्न सक्छ, तर उनीहरुले मनोरञ्जन पनि दिन सक्छन् भन्ने एउटा उदाहरण हो यो’ हाछेथुले भन्नुभयो-’मनोरञ्जन सहित ट्राफिक जनचेतना बढाउने हाम्रो अभियान हो ।’1
सडकमा उभिएर नाच्न अप्ठेरो लागेन भन्ने हाम्रो प्रश्नमा हाछेथुले भन्नुभयो-’सधैं हात हल्लाउने गरिरहन्थ्यौं, अलि बढी जिउ हल्लाएर कम्मर मर्काएको त हो नि, केही अप्ठेरो भएन ।’ आफूहरुले जिउ हल्लाउँदै ट्राफिक व्यवस्थापन गरेको देख्नेहरुले रमाइलो मानेको उहाँले बताउनुभयो ।यस्तैखाले ट्राफिक जनचेतना जगाउने भिडियो छिटै सार्वजनिक गर्ने ट्राफिक प्रहरीको तयारी छ ।
भिडियो हेर्नुस्

टङ किस घिन लाग्छ : स्मिता थपलिया

Published on: Thursday, May 23, 2013 //

चलचित्र ‘द लाष्ट किस’, ‘लभ इज लाइफ’मा अभिनय गरिसकेकी कलाकार स्मिता थपलिया अहिले नयाँ सिनेमा ‘रोमान्स’का कारण चर्चामा छिन् । विशेषगरी चलचित्रमा उनले दिएको उत्तेजक दृश्यका कारण स्मिताको चर्चा चुलिएको हो । सिनेमाको कथाले मागे अनुसारको दृश्य दिन तयार भएको बताउने स्मितासागको कुराकानी :

''कोरियामा नेपाली कामदारहरु माथि यती धेरै यौन शोषण !! हेर्नुहोस् भिडियो''

Published on: //
''कोरियामा नेपाली कामदारहरु माथि यती धेरै यौन शोषण !! हेर्नुहोस् भिडियो''


सडकमै खोलो बग्नेगरी भिषण वर्षा, भट्टराई लखनउमा रोकिए (भिडियोसहित)

Published on: //


९ जेठ, काठमाडौं । काठमाडौंमा बिहीबार बेलुकीपख भीषण वर्षा भएको छ । मुसलधारे वर्षाका कारण सडकमा गाडी र मान्छे समेत हिँड्न अप्ठेरो हुनेगरी ठूलो भेल बगेको छ । उसैपनि सामान्य वर्षामा खोलो बग्ने राजधानीका सडक बिहीबार साँझको पानीले अस्तव्यस्त भएको छ ।
कार्यालय छुटेर घर फर्कनेबेला ठूलो वर्षा भएका कारण कतिजना सडकमै अलपत्र परेका छन् । पानी रोकिएला र जाउँला भनेर पर्खेकाहरु पानी थपिँदै जाँदा चिन्तित बनेका छन् । हतार हुनेहरु पानीमा भिज्दै हिँडिरहेका देखिन्छन् । कतिपय सडक छेउका पसलभित्रै भल पसेको छ ।
rain-1
राजधानीका प्रायः सबै ठाउँमा ठूलो पानी परेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । ‘साँझ ५ बजेसम्म ४१ दशमलव ६ मिलिमिटर वर्षा भएको छ’ मौसमविद सुवास रिमालले अनलाइनखबरसित भन्नुभयो-’वर्षा अझै थपिने सम्भावना छ ।’ पश्चिम तराई बाहेक मध्य र पूर्वका अधिकांश ठाउँमा पानी परेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । अहिले पूर्वी वायुको प्रभावले मौसम बदली भएको र यसको प्रभाव केही दिनसम्म कायम रहने रिमालले जानकारी दिनुभयो ।
सवारी अस्तव्यस्त
मुसलधारे वर्षाका कारण राजधानीमा ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । बेलुकी ५ बजेदेखि नै सडकमा सवारी चाप बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । कलंकी, पुतलीसडक, बानेश्वर, गौशाला, चाबहिल, महाराजगंज, कुपण्डोल लगायतका प्रायः सबै ठाउँमा सवारी आवागमन प्रभावित भएको छ ।
सडकमा ठूलो भेल बगेका कारण कतिपय ठाउँमा मोटरसाइकल र साइकल चल्न सकेका छैनन् । चारपाङ्ग्रे सवारी साधन पनि राम्ररी सञ्चालन हुन सकेका छैनन् ।
बाबुराम लखनाउमा रोकिए
भिषण वर्षाका कारण विमान अवतरण गर्न नकसेपछि पूर्व प्रधानमन्त्री एवं एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराई भारतको लखनउ पुग्नु भएको छ । भट्टराईसहितका यात्रु लिएर कतारबाट काठमाडौं आएको विमान त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसकेपछि लखनउमा अवतरण गरिएको हो ।

barsa-1
rain-2
rain-3
rain-5
rain-4
rain-6
भिडियो

John-Kangana's intimate scene in ‘Shootout and Wadala’ leaked

Published on: Tuesday, April 30, 2013 //

John-Kangana's intimate scene in ‘Shootout and Wadala’ leakedAs the three sensuous item numbers weren’t enough to heat the atmosphere in this weeks’s release ‘Shootout at Wadala’, an intimate scene between John Abraham and Kangana Ranaut has increased more curiosity among the admirers.
The love-making scenes between John and Kangana in 'Shootout At Wadala' are intense and raw.

The entire set had to be emptied out for the shoots and just the key technicians were allowed.



Alia Bhatt goes nude for Dabboo Ratnani’s Calender

Published on: //
Alia Bhatt goes nude for Dabboo Ratnani’s CalenderThe new breed of Bhatts, Alia Bhatt seems to follow the premise of her family as she has gone nude for Dabbo Ratnani’s calendar. 

‘Student of the year’ debutant, Alia has shed all her clothes and has just worn a set of boots while posing for the shoot.

11 Finance Companies faced NRB action in 19 months

Published on: //

The Nepal Rastra Bank (NRB) took action against 11 finance companies in the last 19 months for their failure to comply with the existing laws and the central bank’s directives.

The finance companies are Nepal Finance Company Limited, Lalitpur Finance, Himalaya Finance, Crystal Finance, Capital Merchant Banking and Finance, Kuber Finance, People’s Finance, General Finance, Baibhav Finance, Progressive Finance and Janaki Finance companies, according to the Annual Finance Companies’ Supervision Report 2011-12.

टङ किस खाएपछी रोएकी थिइन् शशी (फोटो फिचरसहित)

Published on: Saturday, March 30, 2013 //

एडल्ट सिनेमा बनाउन माहिर मानिएका निर्देशक उकेश दाहालको दोश्रो चलचित्र ‘किन किन’ साउन ३२ गतेबाट प्रदर्शनमा आउादैछ । चलचित्रमा समावेश केही दृश्यहरुले प्रदर्शन अगावै चर्चा पाइसकेका छन् ।

IPO Allotment Result - Commerz and Trust Bank Nepal Limited

Published on: Tuesday, March 26, 2013 //

Commerz and Trust Bank Nepal Limited has successfully allotted its 60,00,000 kitta Ordinary Share today at the allotment function organized at Hotel Annapurna, Durbarmarg. Out of the 60,00,000 kitta; 3,00,000 kitta each are allotted for mutual funds and bank staffs and remaining 54,00,000 kitta are allotted to the general public.

Nabil Bank’s Mutual Fund Oversubscribed

Published on: //
Nabil Bank’s Nabil Balanced Fund I has been well received by the public.The new fund offer for Nepal’s second mutual fund — Nabil Balanced Fund I worth Rs 600 million — that had opened on March 20, closed today. “We believe that the offer got oversubscribed by two times based on the initial report, though some districts have yet to report the final tally,” said chief executive of Nabil Investment Pravin Raman Parajuli.
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!