''काठमाडौंको ठमेलमा विदेशी पयर्टक मात्र होइन, विदेशी यौनकर्मी पनि सक्रिय छन् र फाट्टफुट्ट होइन, बकाइदा कोठी खोलेरै यौन व्यवसायमा संलग्न चाइनिज युवती र तिनका नेपाली ग्राहकलाई प्रहरीले बेला बेलामा पक्राउ गरेको समाचारमा आईरहन्थीयो तर आजकल करोडौँ मूल्यको घरभित्र पारिवारिक बेश्यालय र यौन धन्दाको अखडा भेटीन थालेका छन् । रात्री ठमेलमा भएको चर्तिकलाको र रात्री ठमेलको वास्तविकता अनि कसरी चल्दैछ अबैध यौन धन्दा?''
Published on: Saturday, December 15, 2012 //
Video
बॉलीवुड नायिका कैटरीना कैफको नामको एउटा ब्लु फिल्मले ईन्टरनेटमा तहलका मच्यएको थियो केही दिन पहिले कैटरीनाको बैनी इजाबेलको ब्लु फिल्मले तहलका मच्यएको थियो, तर यो ब्लु फिल्ममा कैटरीनाले सफाई दिदै भनेकी थिइन कि यसमा देखिने केटी मेरो बैनी नभएर कोही अरु नै हुन ।अहिले कैटरीना कैफ कै ब्लु फिल्म बजारमा आएको थियो , ब्लु फिल्ममा कैटरीना जस्तै देखिने एउटा केटी छ, यो भिडियो ईन्टरनेटमा आए पछी मचिएको हल्लाले कैटरीना धेरै चिन्तामा छिन। सबै भन्दा ज्यादा डाउनलोड पोर्न साइटमा कैटरीना कैफको यो भिडियो सबै भन्दा धेरै सर्च गरिदै छ साथै यो सबै भन्दा धेरै डाउनलोड गरिदै छ । यो भिडियोको नाम कैटरीना कैफ सेक्स स्कैंडल रखिएको छ ।
झापाको सिमसार क्षेत्र जामुनखाडीमा खिचिएको एउटा सेक्स भिडियो पनि युट्वमा अपलोड गरिएको छ । २ जना केटीहरुले आफ्नो वक्षस्थल देखाइरहेका छन् भने भिडियो खिच्ने व्यक्तिले आफ्नो अनुहार देखाउन चाहेका छैनन् । २० उमेर ननाघेका यी टिनएजर्सहरुले बोलेका शव्दहरु पचाउन धेरै गाह्रो पर्दछ ।
'दिस ईज कलिउड नट हलिउड, एउटा अक्षरको मात्र अन्तर छ बोल्दा लेख्दा र सुन्दा, बट ह्वेन यू ओपन योर आईज दियर ईज अ ह्यिूज डिर्फेन्सं'
अनौठो डरलाग्दो र रोमान्चक दुनिया कलिउडको कथालाई बुन्दै निर्देशक नवराज आचार्यले आफ्नो फिल्मको नयाँ ट्रेलर रिलिज गरेका छन् । भाईटिकाको दिन पहिलो ट्रेलर रिलिज गर्दा जति सकारात्मक प्रतिक्रिया निर्देशक आचार्यले पाएका थिए त्यो भन्दा बढी नयाँ ट्रेलरबाट दर्शकको मन जित्न सक्ने उनको ठम्याई छ । पहिलो ट्रेलर अनलाईन तथा फिल्महलका दर्शक लक्षित थियो भने आज सार्वजनिक गरिएको ट्रेलर टेलिभिजन दर्शकका लागि ।
स्वस्थ र सफा मासु मात्रै खाने गरौ, खुल्ला तथा अव्यवस्थित तवरले बेचिएका मासु नखाऔँ। स्वच्छ र सफा मासुको उपलब्धता उपभोक्ता अधिकार। कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतका पशुसेवा विभाग तथा सामुदायिक पशु सेवा विभागले तयार गरेका यी नारा अङ्कित होर्डिङ बोर्ड र पोष्टरहरू सम्बन्धित सरकारी कार्यालय र महानगरपालिकाका भित्ताभित्तामा टाँगिएका छन्। यी प्रचार सामग्री देख्दा सरकार साँच्चै जनतालाई स्वच्छ र सफा मासु खुवाउन कटिबद्ध छ जस्तो देखिए पनि पशु बधशाला तथा मासु जाँच ऐन- २०५५ र नियमावली- २०५७ को कार्यान्वयनमा देखिएको निष्त्रि्कयताले सरकारी उदासीनता झ्ल्कन्छ। राजधानीमा अहिलेसम्म एउटा पनि पशु बधशाला छैन। विष्णुमतीको किनारमा बध गरी फोहोर पानीले धोएर भूईंमा थुपारिएको मासु रिक्सामा राखेर पसलसम्म पुर्याउँदा कति स्वस्थकर होला? राँगाको मासु भन्दै रोगाएर मरेका भैँसी, खसी भनेर बाख्राको मासु, भ्याक्सिन लगाएर चाँडै हुर्काइएका र एण्टीबायोटिक्ससहितका कुखुराको मासु खुलेआम बिक्री हुँदा पनि जिम्मेवार निकायहरू मौन छन्।
संधै विवादमा मुछिरहने पाकिस्तानी कलाकार वीना मलिक फेरि एक पटक चर्चामा आएकी छिन् । उनी चर्चामा आउनुको कारण हो इन्टरनेटमा राखिएको उनको एक पोर्न एमएमएस ।
यो निकै आपत्तिजनक छ । यस एमएमएसमा वीना राजन वर्मा नामका एक युवकसागै निकै आमुक दृश्यमा देखिएकी छिन् । यसअघि उनी टपलेस फोटो सुटका कारण चर्चा र विवादमा आएकी थिइन् ।
काठमाडौ, मंसिर १३ -वैदेशिक रोजगार विभागका अनुसन्धान अधिकृत राजेन्द्रबहादुर बस्नेतले मुद्दा मिलाइदिने भन्दै घूस खाएका छन् । बस्नेतले कार्यालय समयपछि कार्यालयकै पोसाकमा भक्तपुरको ठिमी चोकस्थित पान पसल नजिक अवैध रकम लिएका हुन् । उनी ५ महिनाअघि खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागबाट वैदेशिक रोजगार विभागमा काजमा पुगेका थिए । विभागको उजुरी शाखामा रहेका बस्नेत खासमा महान्यायाधिवक्ताको कार्यालयका सरकारी वकिल हुन् । एउटा कन्सल्टेन्सी कम्पनीबाट ठगिएको भनेर विभागमा परेको उजुरीका विषयमा छद्मभेषमा पुगेका व्यक्तिसँग बस्नेतले रकम लिएको भिडियो टेपबाट खुलेको हो । भिडियो टेप त्यही समूहले खिचेको छ, जसले पूर्वश्रममन्त्री कुमार बेलवासेको घूसकाण्ड खुलासा गरेको थियो । वैदेशिक रोजगार विभागका अधिकृतले घूस खाएको भिडियोटेप
युवानिर्देशक दिवाकर भट्टराईले पहिलो पटक निर्देशन गरेको लभ स्टोरी फिल्म 'मेरो जीवन साथी' लाई सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ । मंगलबार बोर्डका सदस्यले फिल्म हेरे पश्चात केहि संवाद र दृश्यमा आपत्ति जनाई १३ बर्ष मुनिका बालबालिकाले आफ्ना अभिभावकको साथमा फिल्म हेर्नु पर्ने भन्दै पिजी सर्टिफिकेट दिएको निर्देशक भट्टराईले जानकारी गराए ।
पछिल्लो सयममा नेपाली चलचित्रमा छाडापन र अश्लीलता बढ्न थालेको छ । निर्माण भएका अधिकांश चलचित्रहरुमा अश्लील शब्द र छाडा दृश्य समावेश गर्न थालिएको छ । नेपाली फिल्मको बाटो कता तिर गईरहेको छ भनेर अब अनुमान लगाउन गार्हो नपर्ला ।
पछिल्लो समयमा बनेका सेक्सुअल फिल्मले नेपाली फिल्म र समाजलाई सहि दिशा तर्फ भन्ने कुराको अहिले बहसको बिषय पनि बनेको छ । नेपाली चलचित्र मनोरञ्जनका नाममा अश्लीलतातिर उन्मुख भइरहेको देखिन्छ !
केहि महिना अगाडी फिल्मीखबरले 'निशालाई हिस्टेरिया' भन्ने शिर्षकमा एउटा समाचार प्रकाशित गरेको थियो । सोही समाचारलाई स्मरण गराउँदै फिल्म 'पदमिनी' को प्रोमोलाई फिल्मीखबरले सार्वजनिक गरेको छ जहाँ नायिका निशा अधिकारीलाई हिस्टेरिया लागेको कुरालाई प्रस्ट्याउन खोजिएको छ ।
सार्वजनिक प्रोमोमा निशाका बिभिन्न रूपलाई देखाईएको छ तर निशाले के-के गर्छिन् भन्ने कुरालाई भने प्रोमोमा सस्पेन्स राखिएको छ । पौष २७ गतेबाट देशभरका अधिकांश हलमा एकसाथ रिलिजको तयारी गरिएको सो फिल्मलाई राम प्यासीले निर्देशन गरेका हुन् भने बसन्त कुमार श्रेष्ठ र छिरिङ दोर्जे लामाले निर्माण गरेका हुन् । निशाको साथमा सरिता गिरी, अनिल थापा र सुनिल दत्त पाण्डे फिल्मका मुख्य पात्र हुन् ।