Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

''दिल्लीमा नेपाली चेलीको सामुहिक बलात्कार अर्धनग्न अवस्थामा भेटियो - भिडियो''

Published on: Tuesday, August 13, 2013 // ,
''दिल्लीमा नेपाली चेलीको सामुहिक बलात्कार अर्धनग्न अवस्थामा भेटियो - भिडियो''

अमेरिकाको स्कुलमा जथाभावी गोली प्रहार, २० केटाकेटीसहित २७ मारिए

Published on: Saturday, December 15, 2012 // ,
स्यान्डी हुक, मंसिर ३० (एजेन्सी) - एक युवकले अमेरिकाको न्युटाउनस्थित एक स्कुलमा जथाभावी गोली चलाउँदा २० स्कुले केटाकेटीसहित २७ जनाको मृत्यु भएको छ। दुई सेमी अटोमेटिक पेस्तोल चलाएर २६ जनाको ज्यान लिएपछि युवकले आफूलाई पनि गोली ठोकेका थिए। प्रहरीले गोली चलाउने २० वर्षीय एडम लेन्ज रहेको जनाएको छ। उनले स्यान्डी हुक इलिमेन्टरी स्कुलमा गोली चलाएका थिए। दुईवटा कक्षामा गएर अन्धधुन्ध गोली हानेका थिए। 

जस्टिन बिबरको हत्या गर्ने षड्यन्त्र असफल

Published on: Friday, December 14, 2012 //
न्युयोर्क, मंसिर २९ (एजेन्सी) - विश्वविख्यात किशोर गायक जस्टिन बिबरको हत्या गर्ने र नपुसंक बनाउने षड्यन्त्र असफल पारेको प्रहरीले बताएको छ। डाना मार्टिन नामका हत्याराले बिबरको दुवै अण्डकोष काट्नेलाई २५ सय डलर दिने बताउँदै उनको अपहरण गर्ने, नपुसंक पार्ने र हत्या गर्ने षड्यन्त्र रचेको बताइएको छ।

घडीमा इमेल र कल

Published on: Friday, December 7, 2012 //

मंसिर २२ । घडी किन लगाउनु हुन्छ भन्ने प्रश्नको उत्तरमा पक्कै पनि समय,दिन,तारिख अथवा महिना थाहा पाउन भन्ने उत्तर आउँछ । तर जापानको एउटा इलेक्ट्रिकल फर्मले यस्तो घडी बनाएको छ जसमा समय मात्र होइन इमेल र कल पनि गर्न सक्नुहुनेछ । यस घडीको समन्वय तपाइको मोवाइलसंग हुने छ जसको कारण तपाइहरुले घडीमै कल अलर्ट थाहा पाउनु हुनेछ । यति सम्मकी भाइब्रेसन भएको इमेल अलर्टलाई हटाउने हो भने दुइ पटक घडीको स्क्रीनमा छोए भाइब्रेसन हट्ने छ ।

फिलिपिन्समा शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या ३ सय २५ नाघ्यो

Published on: Thursday, December 6, 2012 //

मंसिर २१ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा चक्रवात आंधी बोफीका कारण ३ सय २५ भन्दा बढीको मृत्यु भएको छ। आंधीका कारण मिन्डानाओ टापुमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। आंधीमा परी सयौं नागरिक हराइरहेका छन्।

मोबाइल चलाए अविवाहित महिलालाई १० हजार, विवाहितलाई २ हजार जरिवाना

Published on: //
पटना, मंसिर २१ (रोयटर्स) - भारतको विहार राज्यको एउटा गाउँमा मोबाइलले महिलालाई बिगारेको भन्दै प्रतिबन्ध लगाएको छ। राज्यको राजधानी पटनाबाट ३८५ किलोमिटर पूर्व पर्ने मुस्लिमहरुको बाहुल्य रहेको सुन्दरबारी गाउँ पञ्चायतले महिलाले मोबाइल चलाएको भेटे जरिवाना गर्ने भएको छ।

२० वर्षकी गर्लफ्रेन्डसँग पक्राउ परे ६७ वर्षीय म्याकाफी एन्टी भाइरसका प्रमुख

Published on: //
वासिङटन, मंसिर २१ (एजेन्सी) - म्याकाफी एन्टी भाइरस सफ्टवेयर कम्पनीका प्रमुख जोन म्याकाफीलाई ग्वाटेमाला प्रहरीले पक्राउ गरेको छ। ग्वाटेमाला सिटीको एउटा होटलबाट ६७ वर्षीय म्याकाफीलाई इन्टरपोल एजेन्टहरुको सहयोगमा गिरफ्तार गरिएको हो।

बेलिजमा गत महिना एक छिमेकीको हत्या गरेको अभियोग लगाइएपछि उनी यसै सप्ताहान्त आफ्नी २० वर्षकी गर्लफ्रेन्ड साम भेनेगाससित ग्वाटेमाला प्रवेश गरेका थिए। उनलाई त्यहाँ अवैध रुपमा देशभित्र प्रवेश गरेको अभियोग लगाइएको छ।

न्यूर्योकवासी सबैभन्दा सेक्सी….

Published on: Wednesday, December 5, 2012 //

सेक्सको मामलामा अमेरिकी शहरमा न्यूर्योकवासी सबैभन्दा अगाडी देखिएका छन । न्यूर्योकवासी वर्षमा औसत रुपमा १ सय ५६ पटक सेक्स गर्ने गरेको तथ्याङ सार्वजनिक भएको छ । यो संख्या अमेरिकाको अन्य राज्यहरुको तुलनामा सबैभन्दा बढी हो । हालैमा न्यूर्योकको कण्डम उत्पादन कम्पनी ट्रोजनले गरेको सर्वेक्षणमा यस्तो नतिजा पाइएको हो ।

नेपालीलाई यौन दुर्ब्यबहार गर्ने अष्ट्रेलियाली वकिल पक्राउ

Published on: //
२० मंसिर, सिड्नी । सयौं आप्रवासी नेपालीहरुलाई कानुनी परामर्श दिने अष्ट्रेलियाका ‘हाइप्रोफाइल’ वकिल यौन दुर्ब्यबहारको अभियोगमा समातिएका छन् ।
शरणार्थी र आप्रवासी मामिलासम्बन्धी परामर्शमा नाम कमाएका ६० बषिर्य डेभिड बाइटेललाई प्रहरीले मंगलबार पक्राउ गरेको अष्ट्रेलियाबाट प्रकाशित कम्युनिटी न्यूज पोर्टल एयुनेपाल डटकमले जनाएको छ ।
नेपाली, पाकिस्तानी, बंगलादेशी र भारतीय ग्राहकलाई आफ्नै कार्यालयमा दुब्र्यबहार गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो । सन् १९९५ देखि २००४ को बिचमा उनले यी चार जना आप्रवासीलाई यौन दुब्र्यबहार गरेको प्रहरीले अभियोग लगाएको छ । प्रहरीले अभियोगबारे केही नबताएपछि अष्ट्रेलियाली संचारमाध्यमहरुले उनको अभियोगबारे खुलाएका छन् ।

चीनमा भयो हस्तमैथुन प्रतियोगिता (फोटोफिचर सहित)

Published on: Tuesday, December 4, 2012 //

यो दुनियामा प्रतियोगिता पनि कस्ता कस्ता हुन्छन् हँ ? हुँदाहुँदा निकै कठोर कानून भनिएको चीनमा समेत हस्तमैथुन प्रतियोगिता भएको छ ।
विश्व एड्स दिवसको अवसरमा एचआइभीको खतरा मुक्त यौनिक स्वतन्त्रताको उपयोग गर्न भन्दै यस्तो प्रतियोगिताको आयोजना गरिएको बताइएको छ ।

बढी एन्टिबायोटिक खुवाए बालबालिका धेरै मोटा

Published on: //
सिकागो, मंसिर १९ (एएफपी)- छ महिना मुनिका शिशुलाई एन्टिबायोटिक औषधी सेवन गराउँदा पछि ती शिशु धेरै मोटा हुनसक्ने एक अध्ययनले देखाएको छ। 

अमेरिकाको न्युयोर्क विश्वविद्यालयको स्कुल अफ मेडिसिनका लियोनार्डो ट्रासन्डका अनुसार अत्यधिक मोटाउनुको कारण अस्वस्थ खानेकुरा र शारीरिक व्यायाम नगर्नुलाई मान्ने गरिन्छ। उनको भनाइमा अहिले भइरहेका अनुसन्धानले भने अत्यधिक मोटाउनुका कारण निकै जटिल पाइएको छ।

इन्टरनेटमा बढि खोजियो आइफोन र कार्दाशिनलाई

Published on: // ,

इन्टरनेट कम्पनी याहुले वर्ष सन् २०१२ मा याहु सर्च इन्जिनमा सबैभन्दा बढी खोजी गरिएका विषय तथा शव्दहरुको सूचि सार्वजनिक गरेको छ ।
याहुका अनुसार यो वर्ष याहुमा सबैभन्दा बढि खोजी गरिएको विषय अमेरिकी राष्ट्रपतिय चुनावका विषय हुन् । तथ्यांक अनुसार यो वर्ष याहुमा सबैभन्दा बढि खोजिएको विषयमा एप्पलको आइफोन-५ दोश्रो स्थानमा परेको छ ।

प्रफ्य़ूम छर्केर यौन सम्पर्क गर्दा दोब्बर मज्जा

Published on: //
यौन सम्पर्क राख्न लागेका वा राखरी रहेका कसलाई चाहना नहोला चरम आनन्दमा यौन सम्पर्कको मजा लिने । तर तरिका र प्रक्रिया थाहा पाएर यौन सम्पर्कलाई क्षणीक सन्तुष्टि लिइराख्नु भएको छ भने खुसीको खवर छ । यौन सम्पर्क गर्नु केही मिनेट अगाडी शरिरमा परफ्युम राखेर यौन सम्पर्क गर्नुभयो भने तपाईले नयां सन्तुष्टि पाउनुहुने छ ।

उचित वातावरण, व्यक्ति, आसनबाट यौन सम्पर्क गर्दा मज्जा लिन सकिने नयांनयां खवरका विच बैज्ञानिकहरुको यो नयां अनुसन्धानले यौन सम्पर्कमा रमाउन चाहनेहरुलाई नयां उर्जा दिनेछ । तर यौन सम्पर्क गर्दा परफ्युम भने गुणस्तरीय र यौन सम्पर्क गर्ने दुवै जोडिलाई मनपर्ने भने हुनुपर्छ । हालै भएको एक सर्भेक्षणले स्तरीय परफयुम हालेर यौन सम्पर्क गर्दा चरम सन्तुष्टि प्राप्त हुने पत्तालगाएको छ ।
बेलायतको राजधानी लन्डनका तीन हजारभन्दा बढी युवायुवतीबीच गरिएको यस्तो सर्भेक्षणले परफयुमको प्रयोगले यौन सम्पर्कलाई अझ अविस्मरणीय र आनन्ददायी बनाउने निष्कर्ष निकालेको हो ।


मन खुसी राख्न सेक्स र रक्सी

Published on: Sunday, December 2, 2012 //

पछिल्लो अध्ययनले मानिसलाई प्रफुल्ल बनाउन यौनक्रिडा सबैभन्दा कामयावी हुने देखाएको छ ।
न्युजिल्याण्डको क्यान्टरबरी विश्वविद्यालयका शोधकर्ताले गरेको अध्ययनले मानिसलाई खुसी राख्ने उपायको रुपमा सेक्स सदावहार हतियार भएको देखाएको हो ।

यी तस्वीरले मच्चाए इन्टरनेटमा सनसनी (फोटो फिचर)

Published on: Friday, November 30, 2012 // ,

तपाईले तल हेर्नु भएको तस्वीर एक साधारण क्यामाराबाटै खिचिएको छ । यो तस्वीर जापानका माकोतो आइदाले खिचेका हुन् । एक युवतीको सिउँदालाई खेतको बीचमा रहेको बाटोसँग मर्ज गरिएको छ । झट्ट हेर्दा युवतीको टाउको हुँदै बाटो जान्छ जस्तो लाग्छ ।


अर्को तस्वीर अमेरिकी राष्ट्रपति बाराक ओबामाको हो । सूर्यलाई हातमा लिएको जस्तै देखिने यो तस्वीरले इन्टरनेटमा सनसनी मच्चाएको छ । माकोतोले अप्टिकल इज्युजन आर्टको मदतमा थुप्रै तस्वीरहरु बनाएका छन् । आउनुस् हामी पनि हेरौं

पृथ्वी धवस्त हुने कुरा गलत

Published on: //

मंसिर १५ । सन् २०१२ को डिसेम्बरमा विश्व धवस्त हुने कुरा गलत भएको नासाका वैज्ञानिकहरुले बताएका छन् । नासाको आफ्नो अफिसियल वेवसाईटमा २१ डिसेम्बर २०१२ मा विश्वनै धवस्त हुने भनि हुदै आएको चर्चा सहि नभएको बताइएको छ । चार अर्ब वर्ष देखि पृथ्वीको आफ्नै चाल रहेको र अहिले त्यस्तो कुनै फरक खबर वैज्ञानिकहरुले फेला नपारेको उल्लेख छ । निबिरुको नामको एक ग्रह पृथ्वी संग ठोक्किने र पृथ्वी नै धवस्त हुने भनि यसअघि विश्वभरनै चर्चा चल्दै आएको छ । निविरु पृथ्वी संग ठोक्किने कुरा गलत भएको र यो एक ईन्टरनेटमा फैलिएको अफवाह मात्रै भएको नासाका उच्च वैज्ञानिकहरुले दाबी गरेका छन् ।

कागजजस्तै पट्याउन मिल्ने मोवाइल !

Published on: //

कल्पना गर्नुस त, तपाईले मोबाइल फोनलाई कागजको टुक्रा जस्तै प्रयोग गर्न पाउनु भयो । त्यसलाई मोड्न, खसाल्न वा तोडमोड गरेर आफ्नो खल्तीमा राख्न राखिन्छ, अनि चाहिएको बेला कुनै क्षति नभएको अवस्थामा झै फेरि प्रयोग गर्न सकिन्छ । शोधकर्ताहरु अहिले यस्तै लचिलो मोबाइल फोनमा काम गरिरहेका छन्, जुन् निकै पातलो र कागज जस्तै पट्याएर राख्न सकिन्छ । यस्तो लचिलो फोनले नमूना ग्याजेट शोमा पहिल्यै धेरैलाई लोभ्याइसकेको छ ।

अहिले यसको चर्चा बढेको छ र आगामी वर्ष सन् २०१३ सम्ममा यस्तो पहिलो फोन बजारमा उपलब्ध हुनेछ । एलजी, फिलिप्स, शार्प, शोनी र नोकिया सस्ता कम्पनी यस प्रविधि निर्माणमा जुटेका छन् । तर, सबैलाई उछिनेर दक्षिण कोरियाली कम्पनी सामसुङले सबैभन्दा पहिला यस्तो फोन ल्याउन सक्ने बताइएको छ ।सामसुङ लचिलो प्रविधिको पक्षधर हो र उसलाई विश्वास छ कि यो विश्वभर निकै लोकप्रिय  हुनेछ । सामसुङका प्रवक्ताका अनुसार यस्तो फोनको स्क्रीन मोडिने र उत्कृष्ट त हुन्छ नै । यसको साथमा परम्परागत एलसीडी टेक्नोलोजीको तुलनामा प्लास्टिकको जस्तै हलुका र पातलो पनि हुनेछ । पूर्ण रुपमा लचिलो मोबाइल फोन बनाउन स्क्रीनका साथ साथै कभरदेखि ब्याट्रीसम्म पनि त्यस्तै हुनुपर्नेछ ।
सन् १९६० को दशकमा पहिलो पटक लचिलो सौय सेल प्रदर्शन गरिएको थियो भने सन् २००५ मा फिलिप्सले एक नमूना सार्वजनिक गरेको थियो । क्याबि्रज विश्वविद्यालयका प्रोफेसर आन्द्रे फेरारी भविश्यको लचिलो पदार्थहरुमा अध्ययन गरिरहेका छन् । उनी यसका लागि ग्रेफीनको प्रयोग गर्छन् । यो पदार्थ सन् २००४ मा म्यानचेष्टर विश्वविद्यालयमा काम गर्ने दुई रुसी बैज्ञानिकले बताएका हुन् । ग्रेफीन कार्बनको अणुले भनेको पातलो झिल्ली हो र हिराभन्दा पनि बलियो हुन्छ । शोधकर्ताहरुका अनुसार ग्रेफीन र सिलिकोन पारदर्शी र हलुका मात्र हैन, यसले भविश्यको इलेक्ट्रोनिक उपकरणमा क्रान्तिकारी परिर्वतन ल्याउँछ ।
नोकियाका लागि काम गरिरहेका प्रोफेसर फेरारी भन्छन्- हामी लचिलो र पारदर्शी डिस्प्लेमा काम गरिरहेका छौं, जुन भविश्यको लचिलो फोन, ट्याबलेट, टीभी र सोलार सेटको हिस्सा हुनेछ । एजेन्सीको सहयोगमा

एक सय बुद्धिमानको सूचीमा नेपाली शून्य

Published on: Wednesday, November 28, 2012 // ,

१३ मंसिर, काठमाडौं । अमेरिकी अन्तराष्ट्रिय पत्रिका फरेन पोलिसीले ‘१०० टप ग्लोवल थिंकर्स’ (चिन्तक) हरुको सूची सार्वजनिक गरेको छ ।
सन् २०१२ का लागि बनाइएको बौद्धिकहरुको सूचीको पहिलो नम्बरमा बर्माका लोकतन्त्रवादी नेतृ एवं नोबेल शान्ति पुरस्कार विजेता आङ साङ सूकीसँगै राष्ट्रपति थिन सेन छन् । ग्लोवल थिंकर्सको सूचीमा नेपालका भने केही पनि परेका छैनन् । अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन र उनका श्रीमती एवं अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टन तेस्रो नम्बरमा छन् भने विल गेट्स र उनीकी श्रीमती मेलिन्डा पाँचौ नम्बरमा छन् ।

बिहेको १९ वर्षपछि बल्ल थाहा भो - पत्‍नी त पुरुष पो रहेछ

Published on: //
लन्डन, मंसिर १३ (एजेन्सी) - बेल्जियमका एक पुरुषले विवाहको १९ वर्षपछि आफ्नी पत्‍नीसित सम्बन्ध विच्छेद गर्न कानुनी प्रक्रिया अघि बढाएका छन्। कारण- पत्नी पुरुष हुनु !  आफ्नी पत्‍नी पुरुष भएर जन्मिएको र पछि लिङ्ग परिवर्तन गरी महिला बनेको भर्खरै थाहा पाएपछि उनले यस्तो निर्णय गरेका हुन्।
हेट नियुजब्लाड पत्रिकासँग कुरा गर्दै ६४ वर्षका जानले भने, मैले त उनलाई आकर्षक महिला ठानेको थिएँ। पूरै महिला।
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!