Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

पारसले छोराछोरी बोलाए, हिमानीलाई वास्ता गरेनन्

Published on Tuesday, August 13, 2013 8:30 PM //


काठमाडौ - थाइल्याण्डको सुधार गृहमा दिन बिताइरहेका पूर्व युवराज पारस शाह तत्काल नेपाल''
नफर्किने भएपछी छोराछोरीको न्यास्रो मेट्न छोराछोरीलाई उतै बोलाएका छन् । छोरीहरू कृतिका र पूर्णीका तथा छोरा हृदयेन्द्रलाई लिएर धिरेन्द्रकी छोरी सिताष्मा थाइल्यान्ड पुगेकी छिन् ।
गत हप्ता सिताष्माले पारसका छोराछोरीहरूलाई लिएर थाइल्याण्ड पुगेकी हुन् । यसअघि हिमानी स्वयं नै छोराछोरी लिएर थाइल्यान्ड जाने कार्यक्रम रहेपनि उनलाई पारसलाई वास्ता नगरेपछि हिमानीले आफू जाने कार्यक्रमलाई रद्ध गर्दै सिताष्मासँग छोराछोरी पठाएकी हुन् । नेपालमा रहँदा पनि त्यति राम्रो सम्बन्ध नरहेको र अहिले पनि पारसले हिमानीलाई वास्ता नगरेको स्रोत दावी छ । आफूलाई वेवास्ता गरिएको र नेपालमा नै समाजसेवाको काममा व्यस्त रहेका कारण हिमानीले पनि त्यतिसारो थाइल्याण्ड जान रूची नदेखाएको उनी निकट स्रोतले जनाएको छ ।'
आज भोली के गर्दैछन पारश भिडियो हेर्नुहोस !!!''

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!