रात्री ठमेलको वास्तविकता, कसरी चल्दैछ अबैध यौन धन्दा
Published on Tuesday, August 13, 2013
8:00 PM //
Video
''काठमाडौंको ठमेलमा विदेशी पयर्टक मात्र होइन, विदेशी यौनकर्मी पनि सक्रिय छन् र फाट्टफुट्ट होइन, बकाइदा कोठी खोलेरै यौन व्यवसायमा संलग्न चाइनिज युवती र तिनका नेपाली ग्राहकलाई प्रहरीले बेला बेलामा पक्राउ गरेको समाचारमा आईरहन्थीयो तर आजकल करोडौँ मूल्यको घरभित्र पारिवारिक बेश्यालय र यौन धन्दाको अखडा भेटीन थालेका छन् । रात्री ठमेलमा भएको चर्तिकलाको र रात्री ठमेलको वास्तविकता अनि कसरी चल्दैछ अबैध यौन धन्दा?''
0 comments