Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates
Sunday, April 27, 2025

टङ किस खाएपछी रोएकी थिइन् शशी (फोटो फिचरसहित)

Published on Saturday, March 30, 2013 12:16 PM //


एडल्ट सिनेमा बनाउन माहिर मानिएका निर्देशक उकेश दाहालको दोश्रो चलचित्र ‘किन किन’ साउन ३२ गतेबाट प्रदर्शनमा आउादैछ । चलचित्रमा समावेश केही दृश्यहरुले प्रदर्शन अगावै चर्चा पाइसकेका छन् ।
चलचित्रमा नायक राजेश हमाल र नव नायिका अरुणिमा लामा बिचको उत्तेजक दृश्यले बजार तताएको छ । यसैबिच चलचित्रमा नायक राज तिमिल्सिना र शशी खड्का बिचको उत्तेजक टङ किसको दृश्य समावेश गरिएको छ । रमाइलो कुरा के पनि छ भने, राजसाग टङ किस खाएपछि नायिका खड्का छायांकनको क्रममा रोएकी थिइन् । चलचित्रमा पहिलो पटक यति लामो टङ किस खाएकाले शशी रोएकी थिइन् । शशी रोएपछी आफूले संझाएको भनाई निर्देशक उकेश दाहालको छ ।
‘तन बुढो भएपनि मन बुढो हुदैन’ भन्ने भनाइलाई सिनेमाले देखाउन खोजेको छ । चलचित्रले सेन्सर बोर्डबाट एडल्ट सर्टिफिकेट पाइसकेको छ ।

+ Discussion