Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

मुन्नाभाइ कैदी नम्बर १६६५६

Published on Friday, May 24, 2013 6:00 PM //


4

मुन्नाभाइ कैदी नम्बर १६६५६
मुम्बई- आउँदो ४२ महिनासम्म बलिउड हिरो सञ्जय दत्तलाई कैदी नम्बर १६६५६ का रुपमा चिनिनेछ। पुनेको यारवादा जेलमा उनलाई दिइएको कैदी नम्बर यही हो।
५३ वर्षका हिरोलाई मुम्बईबाट पुनेको जेल लगिएको हो। उनलाई जेलमा वेग्लै कोठामा राखिएको छ। उनलाई अण्डा सेलमा राख्नेल हल्ला भएपनि राखिएको छैन। अण्डा आकारको कैदी राख्ने  घरलाई अण्डा सेल भनिएको हो।

सन् १९९३ मा मुम्बई हमलामा हतियार राखेको मुद्दामा दोषी देखिएपछि उनलाई जेल हालिएको हो। बलिउडका मुन्नाभाइले फिल्ममा धेरैपटक कैदीको पोशाक लगाएका छन्। तर, यसपाला उनले कैदीकै पोशाकमा ४२ महिना पूरा कटाउनुपर्नेछ।
बलिउडमा एउटा फिल्ममा करोडौं लिने सञ्जयले जेलमा परिवारबाट मासिक १५ सय रुपियाँ पाउनेछन् जुन क्यान्टिनका लागि उपयोग हुन्छ। उनले महिनामा एकजना आफन्तसँग २० मिनेट कुराकानी गर्न पाउनेछन्

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!