Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

नायिका दिपशिखा खड्का

Published on: Thursday, December 13, 2012 //

धेरै वटा चलचित्रमा अभिनय नगरे पनि अहिले नायिका दिपशिखा खड्का नेपाली दर्शकमाझ स्थापित भएकी छिन् । जस्ट फर यू तथा प्रेम विवाह चलचित्रकी यी नायिका अहिले अधिकांश दर्शकको नजरमा परेकी छिन् । गायक राजेशपायल राईको बुझ्दै बुझिनौ तिमीले...गीतको म्युजिक भिडियोमा अभिनय गर्दै अभिनय करियर प्रारम्भ गर्ने दिपशिखा थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकै कारण चर्चामा आएकी होइनन् । केही टेलिश्रृंखलाहरुमा समेत अभिनय गरेकी दिपशिखालाई अहिले आाफ्नै कामुक फोटोसेसनका कारण चर्चामा छिन् । फोटोसेसनको क्रममा कामुक हाउभाउ प्रस्तुत गर्न सिपालु २० वर्षीया दिपशिखा सेक्स र प्रेमको बारेमा पनि सटिक जवाफ दिन मन पराउंछिन् । 

पुष्पालाई सरकारको पनि सम्मान

Published on: //
काठमाडौं, मङ्सिर २८- सिएनएन हिरो पुष्पा बस्नेतलाई सरकारले सम्मान गरेको छ। कारागारमा बन्दीजीवन बिताइरहेका परिवारका बालबालिकाको सेवामा निःस्वार्थ भावले समर्पित भई सिएनएन हिरो उपाधि चुम्न सफल बस्नेतलाई सरकारले पनि सम्मान गरेको हो।

पूनमको भन्दा सन्नीको खोजी बढी

Published on: //

सन् २०१२ मा कुन बलिउड सेलिब्रेटीलाई इन्टरनेटमा सबैभन्दा बढि खोजियो होला ? सायद तपाइँको उत्तर हुनसक्छ कटरिना कैफ, सलमान खान, शाहरुख खान आदि । तर तपाइँको अनुमान गलत छ । वर्ष सन् २०१२ मा कटरिना, करीना तथा सलमान जस्ता स्टारहरुलाई एक नवप्रवेशीले नराम्ररी पछारेकी छिन् । भलै उनी मूलधारका फिल्ममा स्टार नबनेपनि अश्लील फिल्मकी भने चल्तीकी पोर्नस्टार हुन् । हो, उनै सन्नी लियोन यो वर्ष गुगलमार्फत भारतभित्र सबैभन्दा बढि खोजी गरिएकी बलिउड सेलिब्रेटी बनेकी छिन् ।

पृथ्वी नष्ट हुने हल्ला 'हल्लैमात्र'

Published on: //
काठमाडौँ, मंसिर २८ - आगामी पुस ६ गते अर्थात् डिसेम्बर २१ मा पृथ्वी नष्ट हुने पश्चिमेली देशबाट फैलिएको हल्ला हल्लामात्र रहेको संहिताशास्त्री तथा ज्योतिषशास्त्रीहरुले बताएका छन्।
सो भन्दैमा केही पनि हुँदैन त भन्न सकिँदैन, ग्रह नक्षेत्रको आधारलाई लिने हो भने केही अशुभ लक्षणचाहिँ रहेको देखिन्छ संहिताशास्त्री अर्जुनप्रसाद बास्तोला भन्छन्।

टिभीस्टारका टू पिस पोज (फोटोफिचर)

Published on: Wednesday, December 12, 2012 //

चर्चित टेलिभिजन श्रृंखला द वन्ली वे इज एसेक्सका स्टार कोल सिम्स र प|mान्की एसेक्स निकै सेक्सी टेलिभिजन पर्सनालिटी मानिन्छन् ।
यी अंग्रेज तरुनीहरुले आफ्नो यहीँ कामुकता तथा चर्चालाई अझ तताउनका लागि नजिकिँदो क्रिसमसलाई निहुँ बनाएर हट पोज दिएका छन् ।
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!