Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

प्रियंका एसियाकै सेक्सी महिला

Published on Friday, December 7, 2012 12:13 PM //

बलिउड नायिका प्रियंका चोपडा एसियाकै सेक्सी महिला हुन सफल भएकी छिन् । साप्ताहिक रुपमा प्रकाशन हुदै आएको ‘इस्टर्न आई’ म्यागजिनल गरेको सर्वेक्षणमा पुर्व विश्व सुन्दरी समेत रहेकी चोपडा अग्रपंक्तिमा आउन सफल भएकी हुन् । उनले नायिकाद्धय करिना कपुर र कटि्रना कैफलाई समेत उछिनेकी छन् । सर्वेक्षण अनुसार करिना दोश्रो र कटि्रना तेश्रो स्थानमा छन् ।

३० बर्षिय प्रियंका बलिडमा अहिले चर्चित नायिकाको रुपमा परिचित छिन् ।

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!