के काट्यो सेन्सरले समलिंगी सिनेमाको दृश्य (चलचित्र जाँच प्रमाणपत्र सहित)
Published on Thursday, December 6, 2012
2:20 PM //
Entertainment
लामो कसरत र दौडधुपपछि चलचित्र ‘लभ यु
म्यान’ले चलचित्र सेन्सर बोर्डबाट एडल्ट सर्टिफिकेट पाएको छ । समलिंगी
बिषयमा कानुनले समेत स्पष्ट नबोलेको भन्दै लभ यु म्यानलाई बोर्डले सेन्सर
गर्न आनाकानी गरेको थियो । तर, चलचित्रमा समावेश थुप्रै दृश्यमाथि कैंची
लगाउँदै बोर्डले ‘लभ यु म्यान’लाई एडल्ट सर्टिफिकेट दिएको हो ।
वीपी फुयाँलको निर्देशनमा तयार भएको
चलचित्रमा युवराज खत्रीको लगानी छ । चलचित्रमा राज आर्यन, सुरेश चौधरी,
प्रनिशा अधिकारी लगायतका कलाकारको अभिनय छ । केटा-केटाबीच हुने आकर्षण र
रोमान्सको कथालाई उठान गरेको यो चलचित्र मंसिर २२ गतेबाट देशभरका हलमा
प्रदर्शनमा आउदैछ ।












0 comments