Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

पटनामा छठ पूजा भागदौड मच्चियो, १४ को मृत्यु

Published on Monday, November 19, 2012 9:03 PM //

४ मंसिर, काठमाडौं । भारत पटनामा छठ पूजाका क्रममा भागदौड मच्चिँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । घटनामा थुप्रै घाइते भएका छन् ।
पटनाको अदालत गञ्ज घाटमा ठूलो संख्यामा श्रद्धालुहरु अस्ताउँदा सूर्यलाई अर्घ दिन जम्मा भएका बेला भागदौड मच्चिएको थियो । भारतीय समाचार एनेन्सीका अनुसार बासको पुल भाँच्चिएपछि भागदौड मच्चिएको थियो ।
घटनास्थलमा विद्युतको व्यवस्था नभएको र अध्यारोका कारण समस्या भएपछि मानिसहरु एकअर्कामाथि लड्न पुगेको अनुमान गरिएके छ । घाइतेहरुलाई पटना मेडिकल कलेज अस्पताल गरिएको छ ।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!