Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक

Published on Sunday, November 25, 2012 10:05 AM //

प्रधानमन्त्री बाबुराम भट्टराईले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन्। सत्तारुढ गठबन्धनले राष्ट्रपतिलाई आफ्नो कदम सच्याउन आग्रह गरेको सन्दर्भमा आज मध्यान्ह १२ बजे सिंहदरबारमा मन्त्रिपरिषद विशेष बैठक बोलाइएको प्रधानमन्त्रीका निजी सचिव विश्वदीप पाण्डेले बताए।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!