नेपाली चलचित्रमा मनोरञ्जनका नाममा अश्लीलता र छाडापन भित्रियो
Published on Tuesday, November 27, 2012
9:55 AM //
Entertainment,
Video
पछिल्लो सयममा नेपाली चलचित्रमा छाडापन र अश्लीलता बढ्न थालेको छ । निर्माण भएका अधिकांश चलचित्रहरुमा अश्लील शब्द र छाडा दृश्य समावेश गर्न थालिएको छ । नेपाली फिल्मको बाटो कता तिर गईरहेको छ भनेर अब अनुमान लगाउन गार्हो नपर्ला ।
पछिल्लो समयमा बनेका सेक्सुअल फिल्मले नेपाली फिल्म र समाजलाई सहि दिशा तर्फ भन्ने कुराको अहिले बहसको बिषय पनि बनेको छ । नेपाली चलचित्र मनोरञ्जनका नाममा अश्लीलतातिर उन्मुख भइरहेको देखिन्छ !












0 comments