Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

लगनगाँठो कस्दै नेपाल सुन्दरी

Published on Thursday, November 29, 2012 1:53 PM //

काठमाण्डौं । पूर्व मिस नेपाल माल्भिका सुब्बाले लगनगाँठो कसेको एक बर्षपछि अन्य दुई सुन्दरी पनि बिहे गर्ने तयारीमा छन् ।
सन् २००५ की मिस नेपाल सुगरिका केसी र सन् २००७ की मिस नेपाल शिताष्मा चन्दले यही बर्ष बिबाह गर्न लागेका छन् ।


केसीले यही शुक्रबार सनत न्यौपानेसँग बिबाह गर्दैछिन् । चार बर्ष लामो प्रेम सम्बन्धपछि मागी बिबाह गर्न लागेकी केसीले बताइन् । ब्यापारमा संलग्न न्यौपानेसँग चार बर्षअघि एउटा कार्यक्रममा भेट भएपछि प्रेम झांगिएको केसीले खोलिन् । नख्खुको एक क्याफेमा परिवारका सदस्य, साथीहरु र नातेदारको उपस्थीतिमा बिबाह हुन लागेको केसीले बताइन् ।
यसैगरि सन् २००७ की मिस नेपाल शिताष्मा चन्दको आगामी माघमा बिबाह हुन लागेको बताइएको छ ।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!