Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

हट नायिका कादर्शियनको सेक्स टेप 1.90 करोड पाउंडमा

Published on Thursday, November 29, 2012 6:09 PM //

यो खबरले रिअल्टी टीभी स्टार किम करदाशियां परेशान छिन किनकि करदाशियां र उनका पूर्व पुरूष मित्र रे जे लाइ यस सेक्स टेपमा कामोत्तेजक क्रियामा लिप्त रहेको देखिएको छ र यो सेक्स टेप एक करोड 90 लाख पाउंडमा बिक्रीको लागि उपलब्ध छ ।
डेली स्टारको खबर अनुसार अश्लील श्रेणीको यस फुटेजमा अहिले अलग रहेका यी जोडीको कामोत्तेजक क्रियामा लिप्त देखाइएको छ । किमको एक अन्य भीडियो वर्ष 2007 मा पनि लीक भएको थियो ।एक सूत्रले भने , "यो निश्चित रूपमा किमको नै भीडियो हो । यो पछिल्लो भीडियो भन्दा ज्यादा अश्लील छ ।"" यति मात्र नभै यो टेप आनलाइनमा उपलब्ध हुनेछ ।यो खबरबाट करदाशियां धेरै नै टेन्सनमा देखिएकी छिन

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!