Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates
Friday, April 25, 2025

पारदर्शी कपडामा आलियाको जवानी (फोटो फिचरसहित)

Published on Tuesday, February 19, 2013 6:15 PM //

चलचित्र ‘स्टुडेन्ट अफ द इयर’ बाट बलिउड नगरीमा प्रवेश गरेकी नायिका आलिया भट्टको चर्चा खुबै हुने गरेको छ । नयाँ पुस्तामा आलियालाई सम्भावना बोकेकी नायिकाको रुपमा हेरिएको छ ।
उनै नायिका महेश भट्टको निर्देशनमा तयार भएको चलचित्र ‘मर्डर ३’ को विशेष शो मा पुगिन् । उनले ब्लु रंगको पारदर्शी सर्ट लगाएकी थिइन् । पारदर्शी कपडाबाट आलियाको जवानी स्पष्ट देखिएको थियो । केही समय अघि नायिका कटि्रना कैफले पनि पारदर्शी कपडा लगाउदा यस्तै खालको आलोचना बेहोर्नु परेको थियो ।


+ Discussion