रणविर छोडेर रणविरसँग दीपिका
Published on: Tuesday, February 19, 2013 //
Entertainment
बलिउड नायिका दीपिका पादुकोण चलचित्रको अभिनय भन्दा पनि सम्वन्धका कारण चर्चामा आइरहन्छिन् । कहिले नायक रणविर कपुरसँगको सम्बन्धका कारण चर्चामा आउने दीपिका कहिले नायिका अनुष्का शर्मासँगको टकरावका कारण चर्चामा आइहरन्छिन् ।
यसैक्रममा नायक रणविर कपुरसँगको सम्वन्धलाई विश्राम लगाएकी दीपिकाको नाम अहिले अर्का रणविर नामका नायकसँग जोडिएको छ । उनी अहिले नायक रणविर सिंहसँगको सम्वन्धमा रहेको बताइएको छ ।




