Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

पुजनाको जवानीमा दुई नायकको आँखा

Published on Monday, January 21, 2013 5:04 PM //

चलचित्र रक्षामा उत्तेजक बेडसिन दिएर एकाएक चर्चामा आएकी नायिका पुजना प्रधान अहिले बजारमा राम्रै सगँ छाएकी छिन् । । चैत्र ९ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रमा पुजनाको जवानीमा २ नायक फस्ने निर्देशक राजु गिरीले बताएका छन् ।चलचित्रमा सुशान्त कार्की र अशोक फुयाँल नायकको रुपमा देखिएका छन् । दुई नायक पुजनाको जवानीको पछि हात धोएर लागेको देख्न सकिनेछ । निर्माणपक्षले सार्वजनिक गरेको नयाँ पोष्टरमा समेत पुजना र २ नायकलाई मात्र समावेश गरिएको छ ।
चलचित्रमा निर्माता पबन बस्नेत, नायिका सारिका घिमिरे, नायक राजेश हमाललाई पोष्टरमा देख्न सकिदैन ।

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!