‘धन्दा’ मा डरलाग्दा अर्पण
Published on Sunday, December 2, 2012
1:50 PM //
Entertainment
चलचित्र ‘ब्याच नम्बर १६’ बाट चर्चामा आएका कलाकार अर्पण थापा पुनः एकपटक
सबैको नजरमा परेका छन् । उनले अभिनय गरेको चलचित्र ‘धन्दा’को प्रदर्शन मिति
नजिकिदै जादा उनको चर्चा पनि बढेको हो । बाबुराम दाहालको निर्माणमा
सुदर्शन थापाले निर्देशन गरेको यो चलचित्रमा उनी फरक गेटअपमा देखिएका छन् ।

फ्राइडे फिल्मस्को व्यानरमा तयार भएको चलचित्रमा अर्पणका अलवा समुना केसी, पुष्कर गुरुङ, बसन्त भट्ट, शुभेच्छा थापा लगायतका कलाकारको अभिनय छ । चलचित्रमा कलाकार अर्पण थापाले गरेको गेटअप डरलाग्दो देखिन्छ ।
प्रदर्शन अगावै प्रोमो र गीतसंगीतका कारण चर्चामा रहेको यो चलचत्रि पौष १३ गतेबाट प्रदर्शनमा आउने बताइएको छ । बिष्णु कल्पीत र दिपक बज्रचार्यको छायांकन रहेको चलचित्रमा सुगम पोखरेलले संगीत भरेका छन् । धन्दा चलचित्रका निर्देशक सुदर्शन थापा, कलाकार अर्पण थापा र निर्माता बाबुराम दाहालका लागि नै महत्वकाक्षी रुपमा रहेको छ ।

0 comments