फेशन शो मा र्याम्पमा उत्रिन श्रृष्टि
Published on Saturday, December 15, 2012
5:00 PM //
Entertainment
मिस नेपाल २०१२ को उपाधी जितेपछी श्रृष्टि श्रेष्ठलाई भ्याईनभ्याई छ । मिस नेपाल भएलगतै मिस वल्र्डमा भाग लिन व्यस्त श्रृष्टि हाल विभिन्न सामाजीक तथा सांकृतिक कार्यक्रममा सहभागी भइरहेकी छिन् । यसैबिच श्रृष्टि शुक्रबार बेलुका पोखरामा आयोजना गरिएको एक फेशन शो मा देखिईन् ।












0 comments