Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

एसीसीको वरियता क्रममा नेपाल शीर्ष स्थनमा

Published on Tuesday, December 18, 2012 4:25 PM // ,

२ पुस, काठमाडौं । टेष्ट नखेल्ने एशियाली राष्ट्रहरुको वरियता क्रममा नेपाल शीर्ष स्थानमा कायमै रहेको छ ।
एशियन क्रिकेट काउन्सिलले मंगलबार जारी गरेको रियताका क्रममा नेपाल ५ अंकका साथ शीर्ष स्थानमा कायमै रहेको छ । यो वरियता क्रमा सन् २०१४ डिसेम्बर कायमै रहने छ ।
दोस्रो स्थानमा मलेशिया छ भने अफगथानिस्तान तेस्रो स्थानमा छ । हङकङ चौथो, युएई पाँचौ, ओमान छैटौं स्थानमा छ ।

Tags: ,

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!