Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

बिमान दुर्घटनामा अमेरिकी गायिकाको मृत्यु

Published on Monday, December 10, 2012 8:20 PM //

मेक्सिकन-अमेरिकन गायिका जेन्नी रिभोराको विमान दुर्घटनामा मृत्यु भएको छ । उत्तर मेक्सिकोमा उनी चढेको सानो विमान दुर्घटना भएको र दुई चालकसहित ७ जनाकै मृत्यु भएको बीबीसीले जनाएको छ ।दुर्घटनाको कारणबारे अधिकारीहरुले केही बताएका छैनन् । उनी मेक्सिकन आमाबुबाबाट सन् १९६९ मा क्यालिफोर्नियामा जन्मिएकी थिइन् ।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!