Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

बेवोको सफलताको उत्सव मनाउँदै सैफ

Published on Sunday, December 2, 2012 6:35 PM //

बलिउड बेवो तथा अभिनेत्री करिना कपूर फिल्म 'तलाश'को सानदार प्रदर्शन भएपछि फेरि चर्चामा पुगेकी छिन् ।
अर्को तर्फ करिना पति सैफ अलि खान आफ्नी श्रीमतीको यो सफलताका उत्सव मनाउन आतुर देखिन्छन् । करिनाले बताए अनुसार सैफ अलि खान अहिले लखनऊँमा सुटिङमा व्यस्त छन् । तर उनी साथीभाई तथा पारिवारले तलाशको सफलताको बारेमा खबर सुनाएपछि निकै उत्साहित भएका छन् ।

विहे पछिको आफ्नो पहिलो सफल फिल्म भएकोले पनि सैफ निकै खुशी भएको करिनाले बताएकी छिन् । आफूहरु निकै रोमाञ्चित भएको बताउँदै सैफ मुम्बई आउने बित्तिकै साथी तथा परिवाको साथमा उत्सव मनाउने करिनाले बताएकी छिन् ।

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!