Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

सिल्भीको क्रिसमस उपहार (फोटोफिचर सहित)

Published on Friday, December 7, 2012 7:15 PM //


 हट मोडेल तथा टेलिभिजन पर्सनालिटी सिल्भी भान डर भार्टले आउँदो क्रिसमसका लागि सेक्सी उपहार तयार पारेकी छिन् । सायद यस्तो उपहारले उनका फ्यानलाई सन्तुष्ट त बनाउने नै छ उनका श्रीमान राफेल समेत सिल्भीको सेक्सी उपहार बाट प्रफुल्ल बन्नेछन्, यद्यपि यस्ता उपहार उनका लागि केवल हेर्नका लागि मात्र कामयावी हुनेवाला छन् ।

वास्तवमा सिल्भीले क्रिसमसको उपलक्ष्यमा एक स्वदेशी ब्रा उत्पादक कम्पनीको लागि सेक्सी फोटोशूट गरेकी हुन् र यिनी सेक्सी तस्वीरसँगै नयाँ ब्राण्डका भित्री वस्त्र उपभोक्तासामु लोकार्पण गरेकी हुन्, उपहारको रुपमा । हेरौँ सिल्भीका यी सेक्सी उपहार
 

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!