Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

मिरान्डा संसारकै सेक्सी महिला

Published on Sunday, December 2, 2012 7:15 PM //

अस्ट्रेलियाली सुपर मोडेल मिरान्डा केर विश्वकै सबैभन्दा कामुक महिला बनेकी छिन् । पुरुष म्यागेजिन स्क्वेयरले मिरान्डालाई सेक्सीएस्ट वुमन अलाइव २०१२ को उपाधि दिएको हो ।

समाचार अनुसार २९ वर्षकी मिरान्डाले उक्त म्यागेजिनको कभर पेजका लागि टपलेस तस्वीर समेत खिचाएकी छिन् ।
फोटोशूटपछि मिरान्डाले आफुलाई टपलेस फोटो खिचाउँदा आनन्द आएको बताइन् । स्मरण रहोस् मिरान्डा केर हलिउड अभिनेता ओरल्याण्डो ब्लूमकी पत्नी हुन् ।

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!