Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

८ कक्षाको परीक्षास्थलमै छोरा जन्माइन गोरीकलाले

Published on Wednesday, December 5, 2012 8:30 PM //

जुम्ला, मंसिर २० - स्थानीय खोलीगाउँ निमावि कुडारीमा कक्षा-८ मा अध्ययनरत गोरीकला रावतले परीक्षास्थलमै छोरा जन्माएकी छन्। विज्ञान विषयको परीक्षा दिँदै गर्दा आज दिउँसो १२:४३ बजेतिर उनले छोरा जन्माएकी हुन्।
परसूतिका कारण परीक्षा दिन नसक्ने भएपछि उनको सट्टा अर्को विद्यार्थीलाई परीक्षा दिन लगाइएको शिक्षक विष्णु डाँगीले जानकारी दिए।- रासस

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!