बर्दिया महोत्सवमा सेक्सी फिल्मको चर्चा
Published on Tuesday, December 4, 2012
12:57 PM //
Entertainment
सिनेमाका बारेमा बोल्दै नायक हमालले,
‘चलचित्र देउताको कथा सुन्दा जत्ति आनन्द लागेको थियो, त्यति नै आनन्द किन
किनको कथा सुन्दा लागेको बताए ।’ हमालले चलचित्र निक्कै राम्रो बनेको भन्दै
आफु उत्साहित रहेको प्रतिक्रिया दिएका थिए ।
महेश खड्काको संगीतमा तयार भएको सिनेमाका
गीतसंगीतले बजारमा राम्रो चर्चा पाउने निर्माणपक्षको विश्वास छ । चलचित्रमा
राजेशका अलवा राज तिमिल्सिना, शशी खड्का, नव नायिका अरुणिमा लामाको मुख्य
भुमिका छ । एक प्रौढ पुरुष र जवान युवती बिचको सम्वन्धका बारेमा देखाइएको
यो सिनेमा भित्र नायक हमाल र नायिका लामाले थुप्रै वेड सिन र चुम्बनका
दृश्य दिएका छन् । यो चलचित्र माघ महिनाको २५ गतेबाट प्रदर्शनमा आउदैछ ।












0 comments