अखिलका नेतामाथि क्याम्पसभित्रै खुकुरी प्रहार, मोडल अस्पतालमा उपचार हुँदै
Published on Monday, December 17, 2012
11:38 AM //
news
एमालेको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन शिक्षा
क्याम्पस ताहचलका अध्यक्ष प्रकाश शाहीमाथि क्याम्पसभित्रै खुकुरी प्रहार
भएको छ। खुकुरी प्रहारपछि घाइते शाहीलाई उपचारका लागि काठमाडौं मोडल
हस्पिटल पुर्याइएको नागरिकन्युजकर्मी मणि दाहालले जनाएका छन्।
उनलाई कसले खुकुरी प्रहार गरेको हो खुल्न सकेको छैन।
उनलाई कसले खुकुरी प्रहार गरेको हो खुल्न सकेको छैन।












0 comments