रानीको बिहे जनवरीमा
Published on Wednesday, December 12, 2012
11:31 AM //
Entertainment
बलिउड अभिनेत्री रानी मुखर्जी र निर्माता
आदित्य चोपडाबीच पहिले नै सुटुक्क बिहे भैसकेको हल्ला नचलेको होइन । तर यी
सबै हल्लालाई असत्य सावित गर्दै रानी र आदित्य आउँदो जनवरीमा विवाह बन्धनमा
बाँधिने भएका छन् ।
उनले जनवरीमा आफ्नो बिहे हुने कुरा
नबताएपछि आफु महत्वपूर्ण काममा व्यस्त हुने भएकाले फिल्ममा उपस्थित हुन
नसक्ने कुरा उनले निर्देशकहरुलाई जानकारी गराएको समाचार छ ।












0 comments