Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

नेपाली दर्शकमाझ रंगशालामा आतिफ

Published on Friday, November 30, 2012 6:27 PM //


पाकिस्तानी गायक आतिफ असलमले दशरथ रंगशालामा उपस्थित नेपाली दर्शकलाई मनोरञ्जन दिइरहेका छन् । पौने ६ बजे रंगशालामा निर्मित स्टेजमा देखिएका आतिफले कुनै पनि सम्बोधन नगरी गीत गाउन सुरु गरेका छन् ।
आतिफले अहिलेसम्म ४ वटा गीत गाइसकेका छन् । उनी दिउसो २ बजे नेपाल आइपुगेका थिए । नेपाल आएको करिब ४ घन्टा पछि उनी नेपाली शुभचिन्तकमाझ रंगशालामा देखिएका हुन् । आतिफले रंगशालामा उपस्थित दर्शकलाई कुनै पनि सम्बोधन नगरी सोझै गीत गाउन सुरुगरेका छन् ।

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!