पारिश्रमिक नपाएको भन्दै निर्देशकले नै रोके ‘लभ यु म्यान’को सेन्सर
Published on Wednesday, November 28, 2012
4:50 PM //
Entertainment
निर्माता युवराज खत्रीले अनलाइनखबरसँग
भने, ‘हामीले उहाँलाई सबै रकम वुझाइसकेका छौ, तर किन यस्तो गर्नुभयो
अचम्ममा परेका छौ ।’ युवराजले वीपीसँग मिलेर यसअघि ‘द लाष्ट किस’ नामक
सिनेमा निर्माण गरेका थिए । तर चलचित्र ‘लभ यु म्यान’को निर्माणसगै यि
दुइबिच फाटो आएको थियो ।
मंसिर २२ गतेबाट प्रदर्शनमा आउने भनिएको
सिनेमाको निर्माणपक्ष सेन्सर रोकिएसँगै तनाबमा छ । यसबारेमा निर्देशक
फुयाँलसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन सकेनन् ।












0 comments