Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

कभरमा फोटो छपाउन रात बिताउनुपर्ने तथ्य

Published on Thursday, November 29, 2012 3:35 PM //

चर्चित म्यागेजिन प्लेब्वायमा फोटो छपाउन मोडेलले मालिकसँग रात बिताउनु परेको खुलासा भएको छ ।

अमेरिकाको चर्चित म्यागेजिन प्लेब्वायमा फोटो छापिने बित्तिकै मोडेलहरू रातारात सेलिब्रेटी हुन पुगेका घटनाहरु पनि थुप्रै छन् । तर बेला बेलामा प्लेब्वायलाई कभरमा फोटो छपाउन प्लेब्वायका मालिक हग हफ्नरसंग रात बिताउने सम्झौता गर्नुपर्ने आरोप लाग्ने गरेको छ ।

हफ्नरले म्यागेजिनको कभरमा छापिएका मोडेललाई आफूसँग रात बिताउन बाध्य पार्ने र उनीहरुसंग गहिरो सम्बन्ध बनाउने गरेको आरोप लाग्दै आएको छ जसलाई कतिले हल्ला भन्ने गरेका छन् भने कतिले उक्त घटनामा सत्यता भएको बताउछन् ।

तर ८६ वर्षे हगले यो आरोपलाई पुष्टि गर्दै आफूले प्लेब्वायको कभरमा छापिएका मध्ये ९९ प्रतिशत केटीसँग रात बिताएको अभिव्यक्ति दिएको एजेन्सीले उल्लेख गरेको छ । जसबाट उनीमाथि लगाइएको आरोप सत्य हो की भन्ने आशंका उब्जनु सामान्य हो ।

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!