यी तस्वीरले मच्चाए इन्टरनेटमा सनसनी (फोटो फिचर)
Published on Friday, November 30, 2012
9:26 PM //
Entertainment,
World
तपाईले तल हेर्नु भएको तस्वीर एक साधारण क्यामाराबाटै खिचिएको छ । यो तस्वीर जापानका माकोतो आइदाले खिचेका हुन् । एक युवतीको सिउँदालाई खेतको बीचमा रहेको बाटोसँग मर्ज गरिएको छ । झट्ट हेर्दा युवतीको टाउको हुँदै बाटो जान्छ जस्तो लाग्छ ।
अर्को तस्वीर अमेरिकी राष्ट्रपति बाराक ओबामाको हो । सूर्यलाई हातमा लिएको जस्तै देखिने यो तस्वीरले इन्टरनेटमा सनसनी मच्चाएको छ । माकोतोले अप्टिकल इज्युजन आर्टको मदतमा थुप्रै तस्वीरहरु बनाएका छन् । आउनुस् हामी पनि हेरौं












0 comments