भारतीय टेलिसिरियलमा बिक्दै उषा पौडेल
Published on Wednesday, November 28, 2012
1:59 PM //
Entertainment
नेपाली सिनेमामा खासै जम्न नसकेपछि भारतीय
कलाकार राहुल रोयका पछि लागेर मुम्बई पुगेकी नायिका उषा पौडेल भारतीय
सिरियलमा जमिरहेकी छिन् । नेपाली सिनेमाका थुप्रै कलाकार भारत पुगेपनि
रित्तो हात फर्किरहेका छन् । तर, नायिका पौडेलको भने भारतीय सिरियलमा माग
बढ्दै गएको छ ।
बलिउड नगरीमा प्रवेश गर्नका लागि संघर्षरत् उषा सिरियललाई आफ्नो सिनेमा प्रवेशको खुड्किलो बनाउँदैछिन् ।
0 comments