Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

मेहनत गरे पैसा कमाउन विदेश जानु नपर्ने (परिश्रम गरे स्देशमै रोजगार)

Published on Monday, November 26, 2012 7:00 AM //

आफूसंग भएका सीपलाई सदुपयोग गरेर मेहनत गरे पैसा कमाउन विदेश जानु नपर्ने सर्लाहीका टीकाराम चौधरीले उदाहरण प्रस्तुत गरेका छन् ।
धन कमाउने मेसोमै सर्लाहीका टीकाराम चौधरी पञ्जाब पुगेका थिए। ४ वर्ष ड्राइभिङ पेसा गरेर उनी लगभग रित्तो हात नेपाल फर्किए। गाउँमा केराखेतीसम्बन्धी ट्रेनिङ चलिरहेको रहेछ, उनले चार दिनको त्यो ट्रेनिङ लिए, साहूको चार आना जग्गा लिज तथा केही नगद ऋण लिएर  उनले केराखेती सुरु गरे। पञ्जाबमा ड्राइभिङ गर्दा वर्षभरिमा कमाउने आम्दानी एकै महिनामा हात पर्न थाल्यो। उनले अहिले आफ्नै ४ बिघा  जमिनमा केराखेती गरेका छन्। त्यसबापत हात पर्ने राम्रो आम्दानी त छँदैछ, सयौंलाई रोजगारी पनि दिइरहेका छन्।





Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!