Published on Thursday, November 22, 2012
6:35 PM
//
news

केशव थोकर, काठमाडौँ, मंसिर ७ -
घोषणा
गरेको मितिमा चुनाव गर्न नसकेको भन्दै कांग्रेसको भ्रातृ संगठन नेपाल
विद्यार्थी संघको अस्कल क्याम्पस इकाईले आज नाङ्गो जुलुस प्रदर्शन गरेको
छ। मंसिरको जाडोमा विद्यार्थीहरु सबै लुगा खोलेर 'हामी बाबुराम बन्ने
प्रयत्नमा छौँ' लेखिएको ब्यानरले लाज छोपेका थिए। नेविसंघले आज देशभरका
क्याम्पसबाट सरकारको विरोधमा प्रदर्शन गरेको थियो।
0 comments