कस्तो अचम्म ढाडमा निस्कियो तेस्रो हात
Published on Thursday, November 22, 2012
2:15 PM //
news
चीनको एक अस्पतालमा
डाक्टरहरु त्यतिबेला अचम्ममा परे, जब
एक ११
वर्षीया स्कुलले
बालिकालाई अस्पताल भर्ना गरियो ।
उनी सामान्य
बिरामी थिइनन्
। मेडिकल
साइन्सको इतिहासमा
अनौठो घटना
लिएर आएकी
थिइन ती
बालिका ।
उनको पिठ्युँमा
तेस्रो हात
पलाएको थियो
। २
बटा मात्र
औंला रहेको
हातसँगै साथमा
अबिकशित छाति
जस्तो देखिने
अंग पनि
थियो ।
उपचारमा संलग्न चिकित्सकहरुका अनुसार
आमाको पेटमा
हुर्किएका जुम्ल्याहा मध्ये एक अविकसित
भ्रुण बिकशित
भ्रुणमा टाँसिएको
हुनसक्छ ।
बेइजिङस्थित आम्र्ड पुलिस फोर्सको जनरल
अस्पतालका प्रोफेसर बाओगान पेंगले यो
अनौठो केशलाई
विश्वसामू ल्याएका छन् । यसका
लागि उनले
एक बेलायती
जर्नलको साथ
लिए ।
त्यहाँ उनले
यो अनौंठो
मेडिकल केसको
बारेमा उल्लेख
गरेका छन्
। उनका
अनुसार यस्तो
घटना ५०
लाख मानिसमा
एकमात्र देखिने
गरेको छ
।
0 comments