पहिलो फिल्ममै मस्ति गरे मौसमीका छोराले
Published on Friday, November 30, 2012
2:31 PM //
Entertainment
नायिका मौसमी मल्लका छोरा विक्की मल्ल
चलचित्र ‘समय’ मार्फत सिनेमा नगरीमा डेब्यु गर्दैछन् । मंसिर ८ गते
प्रदर्शनमा आउने भनिएको यो चलचित्र केही समय पछि सरेको थियो । तर चलचित्रका
निर्माता सन्देशमान श्रेष्ठले ‘समय’ माघ ५ गतेबाट प्रदर्शनमा आउने जानकारी
दिएका छन् ।
चलचित्रमा यि दुइका अलवा राजेश हमाल,
मौसमी मल्ल को पनि अभिनय छ । समयले २ पुस्तामा पार्ने प्रभावलाई सिनेमाले
देखाउन खोजेको छ । मौसमीले यसअघि सन्देशसँग सहकार्य गरि निर्माण गरेको
चलचित्र गिरफ्तारले राम्रो व्यापार गरेको थियो ।












0 comments