सिद्धार्थले दिए डर्टी गर्ललाई चौध करोडको उपहार
Published on Thursday, November 29, 2012
8:29 PM //
Entertainment
बलिउड डर्टी गर्ल विद्या बालनले आफ्नो प्रेमी सिद्धार्थसँग लगठ गाँठो कस्ने भएकी छिन् । तेस्रो पत्नीको रुपमा विद्यालाई भित्र्याउन पाउँदा सिद्धार्थ रोय कपूर अत्यन्तै खुशी छन् ।सिद्धार्थले विद्यालाई घरमा भित्र्याउनका लागि सबै किसिमको तयारी पूरा गरिसकेका छन् । जुन घरमा उनले विद्यालाई दुलही बताएर भित्र्याउँदै छन्, त्यो घर पूर्ण रुपमा तयार भइसकेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
विद्यालाई स्वागत गर्नको लागि सिद्धार्थ उक्त घरमा बस्न थालिसकेका छन् । विहे पश्चात यो जोडी यही घरमा बस्नेछ ।












0 comments