'तलाश' मा वेश्या भइन् करिना कपूर
Published on Wednesday, November 28, 2012
9:40 PM //
Entertainment
बलिउड हिरोइन करिना कपूर फिल्म 'चमेली'मा यौनकर्मीको भूमिकामा देखिएकी थिइन् । करिना पछिल्लो समयमा बहु प्रतिक्षित फिल्म 'तलाश'मा फेरि यौनकर्मीको भूमिकामा देखिने भएकी छिन् ।करिनाको अनुसार फिल्म 'तलाश'मा अहिलेसम्मकै सम्वेदनशील र दमदार रहेको छ । उनका अनुसार यस फिल्ममा उनले एक वेश्याको भूमिका निभाएकी छिन् । तर यो चमेली भन्दा निकै संवेदनशील भएको दाबी उनको छ ।
करिनाको अनुसार चमेलीको भूमिका र तलाशको भूमिका तुलना गर्न मिल्दैन । यस फिल्ममा उनी आमिर खान र रानी मुखर्जीको साथमा देखिने छिन् ।












0 comments