फिलिपिन्समा शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या ३ सय २५ नाघ्यो
Published on Thursday, December 6, 2012
6:15 PM //
World
आंधी पश्चात उद्दारको क्रममा पहिरो र बांढीमा परी मृत्यु भएकाको शव पनि भेटिन थालेका छन्। आंधीको खतराबाट जोगाउन एक लाख भन्दा बढी मानिसलाई सुरक्ष्ँित स्थानमा सारिएको छ।
प्रतिघण्टा १ सय ७५ किलोमिटरका दरले आएको आँधी केही दिनसम्म रहने मौसमबिद्हरुले जनाएका छन् । आँधीबाट मिन्दानाओ प्रान्त सबैभन्दा बढी प्रभावित बनेको छ । कुल ८ वटा राज्यमा आँधीले कहर मच्चाएको बताईएको छ ।












0 comments