Published on Thursday, November 22, 2012
3:58 PM
//
Entertainment
बलिउड
नायिका कैटरिना कैफले निर्माता यश चोपडा र नायक शाहरुख खानसँग पहिलो पटक
फिल्म ‘जब तक है जान’मा एकसाथ काम गरेकी छिन । जसका कारण अहिले उनी निकै
चर्चामा छिन् । पछिल्लो दिनमा फिल्म जब तक हे जानको प्रोमोसनका लागि गरिएको
एक कार्यक्रममा कैटरिना सहभागी भएकी थिइन् । उक्त कार्यक्रममा कैटरिनाले
सेतो रंगको निकै छोटो कपडा पहिरिएकी थिइन् ।
कैटरिनाको उक्त कपडा गलामा त
निकै खुलेको थियो नै लम्बाई पनि निकै कम थियो । जसका कारण कुर्सीमा बस्ने
बितिक्कै कैटरिनाको अन्र्तवस्त्र पूर्ण रुपमा दर्शकसामु आयो ,जुन
नहुनुपर्ने थियो । तर, हातमा माईक समातेकी कैटरिनालाई त्यो कुरा पत्तो भएन ।
कैटरिनाको जुन नदेखिनुपर्ने थियो देखिएपछि फोटोग्राफरहरुले भने आफ्नो
क्यामरा क्लिक गर्न कुनै कसर बाँकी राखेनन् । यहाँ राखिएको तस्वीर एनडीटिभी
इन्डियाका फोटोग्राफरले खिचेको सोही समयको तस्वीर हो । विशेष कुरा यो हो
कि कैटरिनाका साथमा यस्तो घटना यो पहिलो पटक घटेको हो
0 comments