Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

किस खाएर वीनाले गिनीज बुकमा नाम लेखाउने

Published on Wednesday, November 21, 2012 9:09 PM //


पाकिस्तानी मोडल वीना मालिक अहिले बलिउड बजार तताउने सुरमा छिन् । वीनाले एक चलचित्रमा सर्वाधिक धेरै किस सिन दिएर चर्चामा आउने सुर गरेकी छिन् । उनले अभिनय गरिरहेको चलचित्र ‘द सिटी द्याट नेभर स्लिप्स’ मा वीनाले किस सिन दिन लागेकी हुन् ।
यो चलचित्रमा सर्वाधिक किसका दृश्य दिएर वीनाले गिनीज बुक अफ द वल्र्डमा नाम लेखाउने सुर समेत कसेकी छिन् । किसका बारेमा वीना भन्छिन्, ‘यो एक राम्रो अनुभव हो र किस मानिसको जीवनमा अत्यावश्यक छ ।’ किसले मानिसको सबै रोग निको पार्ने उनको धारणा छ ।
वलिउडमा सिरियल किसरको उपाधी पाएका इमरान हस्मी र सेक्सी गर्ल मल्लिका सेरावतलाई समेत उछिनेर वीना विश्वमै चुम्बनको किर्तिमान बनाउने होडमा लागेकी छिन् ।

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!