आफ्नी आमासँग विज्ञापनमा देखिदै सोनाक्षी
Published on Tuesday, November 27, 2012
7:30 PM //
Entertainment
उनी सौन्दर्य सामाग्रीको एक विज्ञापनमा आफ्नी आमा पूनम सिन्हासँग छिटै टेलिभिजनमा देखिने भएकी हुन् । सोनाक्षीको अनुसार उसकी आमा उसको त्वचाको विशेषज्ञ हुन् ।
यि आमा छोरीको जोडी सोन्दर्य प्रशाधन ब्राण्ड 'फेम'को फेशियल ब्लीचको नयाँ शृङ्खलाको टेलिभिजन विज्ञापनमा देखिने भएका हुन् ।
सोनाक्षीले आफ्नी आमाले नै प्राकृतिक चिज र उपायको प्रयोग गर्न सिकाएको भन्दै आमानै त्वचाको सल्लाहकार भएको बताइनन् ।
यस विज्ञापनमा पूनम उनकी छोरीसँग सौन्दर्यको राज बताउँदै गरेको भूमिकामा देखिनेछिन् ।












0 comments