Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

आखिर के छ ८१ करोडले हेरेको ‘गंगनम स्टाइल’मा (भिडियोसहित)

Published on Sunday, November 25, 2012 7:35 PM // ,

दक्षिण कोरियाका गायक साईको र्‍याप संगीत ‘गंगनम स्टाइल’ ले यू-ट्यूबमा हेरिएको सबैभन्दा लोकप्रिय भिडियोको कीर्तिमान बनाएको छ । चार महिना पहिलो पोष्ट भएको उक्त भिडियो अहिलेसम्म ८१ करोडभन्दा बढीले हेरिसकेका छन् ।

भिडियोमा दक्षिण कोरियाको राजधानी सिओलको एक सम्पन्न इलाका गंगनममा हावी बजारवादमा व्यंग्यात्मक संगीत रेकर्ड गरिएको छ । ‘गंगनम स्टाइल’को उक्त भिडियोमा मोटो शरीरका साई घोडामा सबार रहेको र हातमा लगाम रहेको अन्दाजमा नाचेका छन् ।
उनको यो नाच्ने स्टाइल चर्चित भइसकेको छ । गीतले यू-ट्यूबमा सबैभन्दा बढी लाइक भएको ५४ हजारको कीर्तिमान पनि गिनिज बुक अफ बल्र्ड रेकर्ड समेत बनाएको छ ।
हेर्नुस भिडियो 


0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!