सुष्मा र शशी मध्ये कसको जवानी बिक्ला ?
Published on Friday, November 30, 2012
1:09 PM //
Entertainment
शुक्रबार २ महत्वकांक्षी चलचित्र ‘मेरो
जीवन साथी’ र ‘चन्द्रावती’ प्रदर्शनमा आएका छन् । प्रदर्शनमा आएका २
सिनेमाले ओरालो लागेको नेपाली सिनेमालाई केही आशा जगाउने विश्वास गरिएको छ ।
यस्तै काठमाण्डौको क्यू सिस्टम अनुसार
चलचित्र ‘चन्द्रावती’ पनि शुक्रबारबाट प्रदर्शनमा आएको छ । राजु गिरीले
निर्देशन गरेको यो चलचित्रलाई संजय बुलुनले निर्माण गरेका हुन् । चलचित्रमा
राजेश हमाल, युना उप्रेती, आयुष रिजाल, शशी खड्गा लगायतका कलाकारको अभिनय छ
। सस्पेन्स तथा थि्रलर कथावस्तुमा तयार भएको यो सिनमालाई चलचित्र सेन्सर
बोर्डले एडल्ट सर्टिफिकेट दिएको छ । चलचित्रमा समावेश नायिका शशी खड्का र
नायक आयुष रिजाल बिचको सेक्स दृश्यले बजारमा राम्रै चर्चा पाइसकेको छ ।
चलचित्रमा अर्जुन पोखरेलले संगीत भरेका छन् । चलचित्रका गीतसंगीत पनि
दर्शकलाई हलसम्म तान्ने अर्को राम्रो माध्यम बन्ने पक्का छ ।












0 comments