'तलाश' मा वेश्या भइन् करिना कपूर
Published on Wednesday, November 28, 2012
9:40 PM //
Entertainment
करिनाको अनुसार फिल्म 'तलाश'मा अहिलेसम्मकै सम्वेदनशील र दमदार रहेको छ । उनका अनुसार यस फिल्ममा उनले एक वेश्याको भूमिका निभाएकी छिन् । तर यो चमेली भन्दा निकै संवेदनशील भएको दाबी उनको छ ।
करिनाको अनुसार चमेलीको भूमिका र तलाशको भूमिका तुलना गर्न मिल्दैन । यस फिल्ममा उनी आमिर खान र रानी मुखर्जीको साथमा देखिने छिन् ।
0 comments