Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

विग बोशमा संसारकै होची महिला

Published on Wednesday, November 21, 2012 6:21 PM //

चर्चित रियालिटी शो ‘विग बोस’ विभिन्न कारणले चर्चामा आइरहेको छ । ‘विग वोस’को घरमा विश्वमा विभिन्न कारणले चर्चामा रहेका व्यक्तिहरुको उपस्थिती भइरहेको छ । फेसन स्टाइलिस इमाम सिद्दिकीलाई विवादका कारण विग बोसको घरबाट बाहिर निकाल्नु परेको थियो । इमामलाई बाहिर निकालेपछि बिग बोसमा नयाँ व्यक्ति को आउछ भन्ने चर्चा पनि चलेको थियो ।

विग बोशमा अब संसारकै सबैभन्दा होची महिला ज्योती आम्गेको प्रवेश हुने भएको छ । १८ बषिर्य ज्योतीको नाम गिनिज बुकमा समेत दर्ता भैसकेको छ । उनी विग बोशको दोश्रो नयाँ घरमा आश्का गोराडिया र निरहुआ को साथमा बस्नेछिन् । ज्योतीले आफु नायक सलमान खानलाई भेट्नका लागि विग बोशमा सहभागी हुन लागेको बताएकी छिन् ।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!