सन्नी लियोनले आइटम डान्स गर्दा सन्नी देओललाई आपत्ति !
Published on Sunday, November 25, 2012
7:28 PM //
Entertainment
मुम्बई, मंसिर १०
(एजेन्सी) - अहिले बलिउडमा दुई सन्नीलाई
लिएर जोक
चल्न थालेको
छ। एक
हुन् बलिउडमा
भर्खरै प्रवेश
गरेकी पोर्न
स्टार सन्नी
लियोन र
अर्का हुन्
बलिउडका पुराना
अभिनेता सन्नी
देओल। सिंह
साहिब द
ग्रेट नामको
फिल्ममा सन्नी
लियोनलाई आइटम
डान्स गराउन
खोज्दा नाम
मिलेकोले फिल्मका
हिरो सन्नी
देओलले आपत्ति
जनाएको हल्ला
जोककै रुपमा
फैलिएको थियो।
त्यसपछि फिल्ममा
सन्नी लियोनले
आइटम डान्स
नगर्ने कुरा
पनि आएको
थियो।
तर भारतीय
समाचार एजेन्सी
इन्डो एसियन
न्युज सर्भिसका
अनुसार फिल्मकर्मी
अनिल शर्माले
सन्नी लियोनलाई
नै गीतमा
अभिनय गराउने
प्रयास गरिरहेको
बताए। उनले
लियोनसित डेटका
लागि प्रयास
भइरहेको बताए।
अहिले उनी
अरु काममा
निकै व्यस्त
रहेकोले समय
निकाल्ने प्रयास
भइरहेको छ।
हामी उनीसित
आइटम नम्बर
गर्ने प्रयासमा
छौँ, शर्माले
भने।
सन्नी देओलसित जोडेर आएको हल्लालाई भने उनले अस्वीकार गरे। उनका अनुसार सन्नी विवादमा फँस्न नचाहने अभिनेता हुन्। यो हल्ला सुनेपछि उनी साह्रै दुःखी भएको उनको भनाई छ।
सन्नी लियोन भारतीय रियालिटी सो बिग बोसमा आएपछि भारतमा चर्चामा रहेकी थिइन्। उनको मुख्य भूमिका रहेको फिल्म जिस्म २ रिलिज भइसकेको छ। उनी भारतीय मूलकी क्यानेडियन पोर्न स्टार हुन्।

0 comments