विग बोशमा संसारकै होची महिला
Published on Wednesday, November 21, 2012
6:21 PM //
news
चर्चित रियालिटी शो ‘विग बोस’ विभिन्न
कारणले चर्चामा आइरहेको छ । ‘विग वोस’को घरमा विश्वमा विभिन्न कारणले
चर्चामा रहेका व्यक्तिहरुको उपस्थिती भइरहेको छ । फेसन स्टाइलिस इमाम
सिद्दिकीलाई विवादका कारण विग बोसको घरबाट बाहिर निकाल्नु परेको थियो ।
इमामलाई बाहिर निकालेपछि बिग बोसमा नयाँ व्यक्ति को आउछ भन्ने चर्चा पनि
चलेको थियो ।
विग बोशमा अब संसारकै सबैभन्दा होची महिला
ज्योती आम्गेको प्रवेश हुने भएको छ । १८ बषिर्य ज्योतीको नाम गिनिज बुकमा
समेत दर्ता भैसकेको छ । उनी विग बोशको दोश्रो नयाँ घरमा आश्का गोराडिया र
निरहुआ को साथमा बस्नेछिन् । ज्योतीले आफु नायक सलमान खानलाई भेट्नका लागि
विग बोशमा सहभागी हुन लागेको बताएकी छिन् ।












0 comments